Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरीको ग्रामीण क्षेत्रमा महिलाका लागि आर्थिक क्रान्ति

विपन्न आठ सय ३४ जनालाई भौचर कार्ड

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २०, २०७७
in FEATURE, मुख्य खबर
सुनसरीको ग्रामीण क्षेत्रमा महिलाका लागि आर्थिक क्रान्ति

92
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालका–२ की सरिता ऋषिदेवको भौचर कार्ड लिएपछि खुसीको सीमा नै रहेन् । ऋषिदेव सुनसरीमा सञ्चालित नेपालमा सबैभन्दा बढी जोखिमा रहेका परिवारका लागि उत्थानशिलता निर्माण र अधारतभूत आवश्यकताको सुनिश्चितता रिजिलियन्स प्लस परियोजनाअन्तर्गत भौचर कार्ड वितरण गरेपछि खुसी भएकी हुन् ।

ऋषिदेवलाई पैसाले मात्रै समान खरिद बिक्री हुन्छ भन्ने थाहा थियो । तर पहिलो पटक भौचर कार्डबाट आफूलाई आवश्यक पर्ने जुनसुकै सामान पनि खरिद गर्न सकिने भएपछि उनी दंग छिन् । उनले आफूलाई कोरोना कहरकोबीचमा प्लान इन्टरनेसनल नेपाल, युकेएडको सहयोगमा ग्रामीण समाज उत्थान केन्द्र ९आरएसडीसी० सुनसरीले कोभिड १९ बाट प्रभावित तथा विपन्न परिवारहरुका लागि भौचर कार्ड वितरण कार्यक्रममा आफूलाई पनि लाभग्राहीको सूचीमा राखेर भौचर कार्ड दिएपछि आफू अभारी भएको बताइन् ।

उनले भौचर कार्डबाट लुगाकपडा, खाद्यान्न, औषधि र निर्माणका सामग्रीसमेत खरिद गर्न सकिने भएकाले आफूलाई राहत मिलेको सुनाइन् । उनले पैसाको कारोबार गर्दा हराउने डर अर्कोतिर कोरोनाको जोखिम बढ्ने खतरा रहेकाले भौचर कार्ड निकै उपयोगी हुने विश्वास व्यक्त गरिन् । उनले दलित समुदायलाई उत्थानका लागि यस्तो कार्यक्रम आवश्यक रहेकोसमेत बताइन् ।

ऋषिदेवजस्तै जानकीदेवी ऋषिदेव पहिलो पटक एटीएम कार्डसहितको भौचर कार्ड पाएपछि आफूलाई निकै राहत भएको बताइन् । उनले भौचर कार्डले आफूहरुको क्रयशक्तिमा योगदान गर्नुको साथै अधारभूत आवश्यकता पूरा गर्न समेत योगदान गर्ने बताइन् ।

त्यस्तै रितादेवी ऋषिदेवले पनि पहिला अरुको बटुका, बोरा, झोला र प्याकेटमा राहत सामग्री पाउँदै आएकोमा यसपटक राहत नभई आफूलाई आवश्यक पर्ने जुनसुकै सामान किन्न सहज हुनेगरी भौचर कार्ड पाएकोमा खुसी व्यक्त गरिन् । उनले अरुलाई एटीएम कार्ड, भीसा कार्ड, एसएमएस सेवा भनेको सुनेकोमा आफूले पहिलो पटक भौचर कार्ड पाएकोमा गर्वको महसुस गरेको सुनाइन् ।

लाभग्राहीलाई कुल २० हजार पाँच सय रुपैयाँ राहतस्वरुप प्रदान गर्ने गरी कार्यक्रम ल्याएकोमा पहिलो चरणमा १० हजार दुई सय ५० रुपैयाँको भौचर कार्ड प्रदान गरेको आरएसडीसीका अध्यक्ष रफुल अन्सारीले बताए ।
आरएसडीसीकी शिक्षा अधिकृत शिखा किरण यादवले जिल्लाको बराहक्षेत्र नगरपालिका–४ का २१० र बराहक्षेत्र–९ का २०८ सहित बराहक्षेत्र र देवानगञ्जमा आठ सय ३४ लाभग्राहीलाई कार्यक्रमले समेटिएको बताइन् ।

उनले कार्यक्रम नितान्त विपन्न, सीमान्कृत र दलित समुदायमा पर्ने मरिक, राम, ऋषिदेव, अपाङ्गता भएका व्यक्ति र विपन्न मुस्लिम समुदाय समेतलाई लक्षित गरेर सञ्चालन गरेको बताइन् ।

यादवका अनुसार सम्बन्धित पालिकामा १२ वटा सूचकांकको अधारमा लाभग्राही छनौट गरिएको र त्यसमा पालिका प्रमुख र उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित वडाध्यक्षसमेतको रोहबरमा कार्यक्रम गरिएको हो । अति विपन्न अवस्थामा रहेको समुदाय, बेरोजगारी, सुत्केरी महिला, ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरेको र सोहीअनुसार भौचर कार्डसमेत वितरण गरिएको उनले बताइन् ।

यसैबीच आरएसडीसीले सुनसरीको देवानगञ्ज गाउँपालिका–२ र ४ नम्बर वडाका २०८ र २०८ गरी कुल ४१६ जना पीडित, दलित र अपाङ्गता भएकालाई बन्दाबन्दीको बीचमा राहत वितरण गरेको जनाएको छ ।

Tags: आर्थिक क्रान्तिसुनसरीको ग्रामीण क्षेत्रमा
Share37Tweet23SendScan
Previous Post

सुनसरीबाट प्रजिअ पोखरेलको बिदाई

Next Post

सुनसरीमा एक लाख आठ हजारलाई कोरोना खोप लगाइने

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
सुनसरीमा एक लाख आठ हजारलाई कोरोना खोप लगाइने

सुनसरीमा एक लाख आठ हजारलाई कोरोना खोप लगाइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In