Wednesday, October 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जीवनमा खेलकुद आवश्यक : कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २४, २०७७
in FEATURE, खेलकुद, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
जीवनमा खेलकुद आवश्यक : कार्की
84
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीले जीवनमा खेलकुद आवश्यक भएको बताएका छन् ।
सुनसरीको बराहक्षेत्र नम्बर ७ मा पुरुष भलिबल प्रतियोगिताका प्रमुख अतिथि समेत रहेका कार्कीले मानव जीवनमा खेलकुद मार्फत विकास गर्न आवश्यक रहेको बताएका छन् ।

खेलकुदले सर्वाङ्गिण विकास गर्नुको साथै खेलकुद मार्फत एकता कायम भएको हुदाँ समय समयमा खेलकुद गर्नुपर्ने आवश्यक रहेको बताए ।

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ७ का युवाहरुले भलिवल प्रतियोगिता आयोजना गरेको कार्य सराहनीय भएको भन्दै सांसद कार्कीले यस क्षेत्रमा खेलकुदबाट युवाहरुको सहभागिता र मनोवल उच्च बनाएकोले खेलकुदसँगै विकासका कार्यहरुपनि गर्न आवश्यक रहेको बताए ।

सांसद कार्कीले यस क्षेत्रमा भलिवल प्रतियोगिताले एक आपसमा सदभाव र भाईचारा कायम हुने भएको हुदाँ खेलकुदबाट युवाहरुको पहिचान बनेकोले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

खेलकुदले युवा खेलाडी उत्पादन गर्न सहज हुने भएका् हुदाँ यस क्षेत्रबाट राष्ट्रिय स्तरमा सम्म पुग्नेगरी युवाहरुको सहभागितामा सबैले जोड दिनुपर्ने बताउँदै सांसद कार्कीले खेलकुदले राष्ट्रिय एकतामा समेत सहयोग गरेको बताए ।

‘भलिबल नेपालको राष्ट्रिय खेल’ भन्ने मुल नाराकासाथ प्रथम बराहक्षेत्र नगरपालिका वडा नम्बर–७ भलिवल कप देविघाट खेलकुद विकास समिति सुनसरीको आयोजनामा सम्पन्न भएको पुरुष भलिवल कप कार्यक्रमलाई सम्वोधन गर्दै सांसद कार्कीले युवाहरुको उत्साहजनक सहभागिताले यस क्षेत्रमा खेलकुद विकासमा टेवा पुग्ने बताए ।

फुट होइन, जुटको आवश्कता भएको हुदाँ वर्तमान परिस्थितीमा पनि युवाहरुले एकजुट भई विकास गर्नुपर्ने औल्याएका थिए । कार्कीले युवाहरु देशको मेरुदण्ड भएकाले खेलकुद विकाससँगै ब्यक्तित्व विकास पनि आवश्यक रहेको बताए ।

युवाहरुले आअफनो क्षेत्रमा खेलकुद क्षेत्रबाट अगाडि बढनुपर्ने बताउँदै युवाहरुको शक्तिले आमूल्य परिवर्तन गर्न सहयोग पुग्ने भएको हुदाँ राष्ट्रिय एकता सहित राजनीतिकमा पनि युवाहरुको अहम भूमिका भएको हुदाँ वर्तमानर राजनीतिकमा पनि युवाहरुले चासो राख्नुपर्ने बताए ।

कार्यक्रममा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारी, कांग्रेसका नेता सदानन्द मण्डल, मुस्लिम संघ १ नम्बर प्रदेशका अध्यक्ष डा.ईसराईल मंसुरी, युवा नेता सुनोज निरौला लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा प्रथम हुनेलाई नगद ४० हजार र दोश्रो हुनेलाई २५ हजार रुपैयाँ सहित ट्रफी मेडल सहित प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

Share34Tweet21SendScan
Previous Post

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

Next Post

टिकटक केन्द्रित गरेर बनाइएका गीतहरु गाएकी छैनँः मेलिना राई

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
टिकटक केन्द्रित गरेर बनाइएका गीतहरु गाएकी छैनँः मेलिना राई

टिकटक केन्द्रित गरेर बनाइएका गीतहरु गाएकी छैनँः मेलिना राई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज २८, २०८३
Wed, October 14, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In