विश्व

विद्यार्थी नेता बने चिलीको राष्ट्रपति

सान्टिगो / पूर्वविद्यार्थी नेता चिलीको राष्ट्रपति बनेका छन्। वामपन्थीको तर्फबाट पूर्वविद्यार्थी नेता ग्याव्रियल बोरिक राष्ट्रपति बनेका हुन्। सरकारविरोधी विभिन्न प्रदर्शनपछि चिलिमा...

Read more

बेलायतमा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु

एजेन्सी । बेलायतमा पहिलो पटक कोरोनाको ओमिक्रोन भेरियन्टबाट मृत्यु भएको छ । बेलायतको स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्री बोरिस जोन्सनलाई ओमिक्रोन संक्रमितको...

Read more

टिग्रेको क्षेत्रीय राजधानीमा सरकारी बलको कब्जा

काठमडौं । इथियोपियन सरकारी सुरक्षा बलले टिग्रे क्षेत्रको क्षेत्रीय राजधानीमा पूर्ण नियन्त्रण कायम गरेको छ । इथियोपियाका प्रधानमन्त्री अबी अहमदले...

Read more

सय बढी संगीतकारहरूले अफगानिस्तान छाडे

सिड्नी- तालिबानले देश कब्जा गरेपछि काबुलबाट एक सयभन्दा बढी सङ्गीतका विद्यार्थी र शिक्षकहरूले अफगानिस्तान छाडेका छन् । अफगानिस्तानको शीर्ष म्यूजिकल इन्स्टिच्युटका...

Read more

बंगलादेशमा शरणार्थी शिविरमा छिरेर शरणार्थी नेता उल्लाहको हत्या

एजेन्सी । बंगलादेशमा एक जना रोहिंग्या शरणार्थी नेताको गोली हानी हत्या गरिएको छ । म्यानमारबाट आएका रोहिंग्या शरणार्थीको शिविरमा प्रवेश...

Read more

ग्याङ्गस्टारलाई अदालत पेश गर्न लाग्दा अदालतमा गोली चल्यो, तीन जनाको मृत्यु

एजेन्सी । भारतका चर्चित ग्याङ्गस्टार जितेन्द्र मान गोगीलाई अदालतमा पेश गर्नुअघि राजधानी नयाँदिल्लीस्थित रोहिणी अदालतमा गोली चलेको छ । गोली...

Read more

गरिब देशहरुलाई थप ५० करोड डोज फाइजर खोप दिने अमेरिकाको घोषणा

एजेन्सी । अमेरिकाले विकासशील देशहरुलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप थप ५० करोड डोज दिने भएको छ । अमेरिकी राष्ट्रपति जो...

Read more

रुसमा पुटिनको पार्टीले निर्वाचन जित्ने दावी

रुसको सत्तारुढ दल युनाइटेड रसिया पार्टीले दुई तिहाई मतका साथ निर्वाचन जित्ने दावी गरेको छ । विपक्षी दलहरुले निर्वाचनमा धाँधली...

Read more

पूर्व सरकारी अधिकारीलाई देश फर्किन तालिबानको सरकार प्रमुख आग्रह

काठमाडौं । अफगानिस्तानमा तालिबानको घोषणा गरेको सरकारका कार्यकारी प्रधानमन्त्री मुल्लाह मोहमद हसन अखुन्दले तालिबानले मुलुकलाई कब्जामा लिएपछि भागेका पूर्व अधिकारीलाई...

Read more
Page 1 of 8 1 2 8

ताजा समाचार

नेपाली कांग्रेस र नेकपा एमालेको छुट्टाछुट्टै पत्रकार सम्मेलन

सुनसरी । नेपाली कांग्रेस सुनसरीद्वारा सुनसरी–४ मा पुनः मतगणनाको माग गरेको छ । मंसिर १० गते बाट स्थगित भएको मतगणनालाई...

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.