Saturday, June 27, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

दलित पत्रकार संघद्वारा नयाँ कार्यसमिति चयन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र २, २०७७
in समाचार
दलित पत्रकार संघद्वारा नयाँ कार्यसमिति चयन
59
SHARES
Share on FacebookShare on Twitter

राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

रुपन्देहीको बुटवलमा सम्पन्न महाधिवेशनले अध्यक्षमा विनोद पहाडी, वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, उपाध्यक्ष मिलन परियार, महिला उपाध्यक्षमा कमला कुमारी विक (रसाइली)लाई चयन गरेको छ ।

यसैगरी प्रदेशगत उपाध्यक्षहरू प्रदेश १ बाट पर्वत पोर्तेल, २ बाट भोला पासवान, बागमतीबाट बुद्धि विश्वकर्मा, गण्डकीबाट दीपक परियार, लुम्बिनीबाट बिनोद परियार, कर्णालीबाट टेकेन्द्र विश्वकर्मा र सुदूरपश्चिमबाट करण ताम्राकार, महासचिवमा लक्ष्मण दर्नाल, सचिवमा सन्तोष गन्धर्भ, बिरु नेपाली, सिकेन्द्र पासवान, रिता बुढाथोकी र कोषअध्यक्षमा भीम घिमीरे (विश्वकर्मा) लाई चयन गरेको छ ।

यसैगरी महिला सदस्यमा पूर्णिमा जनला, राधा नेपाली, अनित कुमारी, सुनित नेपाली, शान्ती गज्मेर र मालती वि.क चयन भएका छन् ।

त्यस्तै केन्द्रीय सदस्यमा खुल्लातर्फ प्रेम सुनार, अम्मर सुनार, राधेश्याम विक, प्रमिण गजमेर, सरिता बराइली, मानसिंक विक, पिबी दियाली, फुलु सुनार, सञ्जय सौगात, राजेश सुनाम, वसन्त बिक, भिमबहादुर नेपाली गन्धर्व, राजन गाउँले, वसन्त विश्वकर्मा, किशान सङ्गित नेपाली चयन भएका छन् ।

महाधिवेशनबाट ३ सदस्यीय अनुशासन आयोग समेत गठन गरिएको छ ।

दलित समुदायका मुद्दालाई सशक्त ढङ्गले अझै उठाउने, राज्यलाई थप जिम्मेवार बनाउन पहल गर्ने, दलित पत्रकारको हकहितका लागि अझै पहल गर्नेजस्ता विभिन्न माग राख्दै बुटवल घोषणापत्र समेत सार्वजनिक गरेको छ ।

Share24Tweet15SendScan
Previous Post

रुखबाट लडेर एक जनाको मृत्यु

Next Post

आफ्नो कीर्तिमान भंग गर्ने रोनाल्डोलाई पेलेको बधाई

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
फाइल फोटो

आफ्नो कीर्तिमान भंग गर्ने रोनाल्डोलाई पेलेको बधाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, असार १३, २०८३
Sat, June 27, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In