जनकपुरधाम । नेपाल परिवार दल का राष्ट्रिय अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकाल नेतृत्व पाटी ले प्रदेश नम्बर २ को आठ वटै जिल्ला मा अति बिपन्न परिवार लाइ राहत वितरण कार्यक्रम गरेको छ ।
आज धनुषा को मिथिला बिहारी नगरपालिका अन्तर्गत पर्ने वडा नं १० मा अति बिपन्न ३५ घर धुरी परिवार लाइ राहत वितरण गरिएको पार्टीका जिल्ला अधक्ष अब्दुल कैयुम शाह ले बताउनु भयो ।
ढकाल नेतृत्वको पार्टी ले प्रदेश न.२ भरिको जिल्ला मा कोभिड -१९ ले ग्रसित अतिविपन्न परिवार लाइ राहत बाटनलाइ रु .४५ लाख छुट्याएको बताउनु भयो त्यसै गरी महोत्तरी को मटिहानी नगरपालिका अन्तर्गत धिरापुर मा पनि राहत वितरण कार्यक्रम गरिएको छ । भोली आइतबार सिरहा र सप्तरी जिल्ला मा राहत वितरण कार्यक्रम गर्नु रहेको बताउनु भएको छ ।
महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...












