Sunday, June 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

माधव नेपालको प्रश्न : नेपालमा गोर्भाचोभको जन्म त हुन लागेको होइन ?

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १०, २०७७
in समाचार
माधव नेपालको प्रश्न : नेपालमा गोर्भाचोभको जन्म त हुन लागेको होइन ?
51
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका शीर्ष नेताहरुले अर्का समूहको नेतत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् ।

आफ्नो समूहको केन्द्रीय कमिटी बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शीर्ष नेताहरुले प्रतिनिधिसभा भंगको चर्को आलोचना मात्र गरेनन्, प्रधानमन्त्री ओली निरंकुश बनेको आरोप लगाए ।

नेताहरुले ओलीलाई गणतन्त्र र संघीयता मन नपरेको र अहिले मौका पाउँदा सिध्याउन लागेको बताए ।

बलयगाढाको कथा ९२०६२र६३ को जनआन्दोलनका बेला ओलीले बयलगाढा चढेर अमेरिका पुगिँदैन भनेका थिए० सबैलाई थाहा छ भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘आन्दोलनपछि म पनि स्वीकार गर्छु भन्नुभयो ।

हामीले सोच्यौं, साच्चै स्वीकार गर्नुभयो होला भनेको त मौका परेपछि डसौंला भनेर बस्नु भएको रहेछ । उहाँको नक्कली रुप बुझ्न नसक्नु त्रुटि भयो ।’

प्रचण्ड–माधव समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले पनि ओली गणतन्त्र र संघीयता विरोधी भएको बताए । तत्कालीन एमालेमा ओलीले गणतन्त्रबारे फरक मत राख्दा आफू, झलनाथ खनाल, अमृतकुमार बोहोरा लगायतका नेताहरु साक्षी रहेको भन्दै उनले भने, ‘उहाँलाई गणतन्त्रप्रति अपनत्व छैन । गणतन्त्र विरोधी मान्छे हो । संघीयता विरोधी मन्छे हो ।’

पदमा भएकाहरुमा बिनम्रता चाहिने भएपनि ओली त्यसबाट च्युत भएको उनले बताए । पावरले मान्छेलाई आर्थिक रुपमा भ्रष्ट बनाउँछ वा अन्य हिसावले अहंकारी बनाउँछ । केपीशर्मा ओली जिउँदा जाग्दो उदाहरण हुनुहुन्छ’ उनले भने ।

ओली कम्युनिस्ट विचार सिद्धान्तबाट विचलन भएको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘नेपालमा गोर्भाचोभको जन्म त हुन लागेको त होइन रु’ ओली अहिले कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्न लागेको र कुन दिन कम्युनिसट आन्दोलन सिध्याउने हो भन्ने चिन्ता रहेको बताए ।

को हुन् गोर्भाचोभ ?

मिखाइल सेर्गेयेभिक गोर्भाचोभ रुसी तथा सोभियत युनियनका राजनीतिज्ञ हुन् । उनी सोभियत संघको आठौं तथा अन्तिम नेता हुन् । उनी सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए ।

साथै उनी सन् १९९० मा सोभियत संघको राष्ट्रपति बनेका थिए । आदर्शको हिसाबमा माक्र्सवाद र लेलिनवादमा झुकाव राख्ने गर्भाचोभ सन् १९९० को शुरुआती दशकयता भने सामाजवादी लोकतन्त्रको वकालत गर्दै आएका छन् ।

Share20Tweet13SendScan
Previous Post

“मिथिला हमर जान”  पुस १३ मा रिलिज हुदै

Next Post

 सडक मानवको उद्धार

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
 सडक मानवको उद्धार

 सडक मानवको उद्धार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, असार १४, २०८३
Sun, June 28, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In