Saturday, June 27, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी क्षेत्र नम्बर–२ प्रदेश ‘ख’ सभापतिमा श्यामलाल सर्वसम्मत चयन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर ३, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरी क्षेत्र नम्बर–२ प्रदेश ‘ख’ सभापतिमा श्यामलाल सर्वसम्मत चयन
92
SHARES
Share on FacebookShare on Twitter

देवानगंज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत सुनसरी क्षेत्र नम्बर–२ प्रदेशसभा ‘ख’ को सभापति पदमा देवानगंज–१ का श्यामलाल मेहता सर्वसम्मतबाट चयन भएका छन् ।

सुनसरी क्षेत्र नम्बर–२ प्रदेशसभा ‘ख’ का सभापति पदमा साविक मध्यहर्षाहीका मेहता सर्वसम्मतबाट चयन भएका हुन् । उपसभिापति पदमा इनरुवाका चिरञ्जिवी बस्नेत र  सुरेन्द्र प्रसाद यादव उर्फ श्रवण चयन भएका हुन् ।

मंसिर ३ गते प्रदेशसभाका उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने समय तालिका प्रकाशन भएपनि नेपाली कांग्रेसका नेताहरुको अथक प्रयासपछि निर्वाचन नगरी सर्वसहमतिबाट सभापतिमा मेहता, उपसभापतिहरुमा बस्नेत र यादव चयन भएको स्थानीय संचारकर्मी जुगेश दासले जानकारी दिएका छन् ।

प्रदेशसभा ‘ख’ मा अन्य पदहरुमा समाचार तयारपारुञ्जेलसम्म सहमति भइरहेको थियो । सभापति पदका उम्मेदवारमा देवानगंजका श्यामलाल मेहता र इनरुवाका चिरञ्जिवी बस्नेतले आ–आफना प्रचार प्रसार गरेपनि मनोनयन दर्ता समयमा नेताहरुको प्रयासमा सर्वसहमतिबाट सभापतिमा मेहता र उपसभापतिमा बस्नेत चयन भएका हुन् ।

सुनसरी क्षेत्र नम्बर–२ बाट संघीय सांसद सीताराम मेहता र नेपाली कांग्रेस सुनसरीका सभापति एवं प्रदेश–१ का संसदीय दलका नेता राजिव कोइराला र इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता लगायतका नेताहरुको प्रयासमा सर्वसम्मतबाट सभापति सहित अन्य पदमा नेतृत्व चयन गरेका हुन् ।

नेपाली कांग्रेसका मुल्य मान्यता ,पद्धति र सिद्धान्तलाई कायम गर्दै सुनसरीमा सहमति,सहकार्य र एकताको सन्देश प्रवाह गर्नका लागि सुनसरी क्षेत्र नम्बर–२ प्रदेशसभा ‘ख’ मा सर्वसम्मतबाट नेतृत्व चयन गर्न सफल भएको नेताहरु बताउँछन् ।

Share37Tweet23SendScan
Previous Post

इनरुवा कांग्रेसका नेता मेहता रहेनन्

Next Post

सुनसरी क्षेत्र नम्बर–४ प्रदेश सभा ‘ख’ मा हारुणको पल्ला भारी

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
सुनसरी क्षेत्र नम्बर–४ प्रदेश सभा ‘ख’ मा हारुणको पल्ला भारी

सुनसरी क्षेत्र नम्बर–४ प्रदेश सभा ‘ख’ मा हारुणको पल्ला भारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, असार १३, २०८३
Sat, June 27, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In