Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home मुख्य खबर

बिरोध प्रदर्शनको तयारी पूरा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २६, २०७७
in मुख्य खबर
बिरोध प्रदर्शनको तयारी पूरा
60
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवामा आउँदो मंसिर २९ गते हुने बिरोध प्रदर्शनको तयारी पूरा भएको छ । नेपाली कांग्रेस इनरुवा नगर कार्यसमितिको बिहिवार बसेको बैठकले मंसिर २८ गते मोटरसाइकल ¥याली निकाल्ने र २९ गते सरकारको बिरुद्धमा बृहत प्रदर्शन गर्नको लागि सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस इनरुवा नगरकार्य समितिले जनाएको छ ।

नेपाली कांग्रेसले कम्यूनिष्ट सरकार बिरुद्ध खबरदारी गर्नका लागि देशभर हुन गइरहेको बिशाल बिरोध सभा सुनसरीको इनरुवामा पनि बृहत बिरोध प्रदर्शन कार्यक्रममा नेपाली कांग्रेसका क्रियाशिल सदस्य, भातृ संगठनहरु, शुभेच्छुक संघ संस्थाका प्रतिनिधि लगायतका बिभिन्न सरोकारवालाहरुलाई मंसिर २९ गते सोमबारका दिन बिहान ११ बजे सहभागि भई सफल बनाउन सबैमा अनुरोध गरेको छ ।

नेपाली कांग्रेस इनरुवा नगर कार्यसमितिले मंसिर २९ गते बिरोध सभालाई सफल बनाउनका लागि उपसमितिहरु गठन गरेको जनाएको छ ।

नेपाली कांग्रेस इनरुवा नगरकार्य समितिका सचिव धिरज भट्टराईको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरेको छ । सदस्यहरु संयम कोइराला र सन्तोष शर्मा रहेका छन् ।

सुनोज निरौलाको संयोजकत्वमा मञ्च ब्यवस्थापन उपसमिति गठन गरिएको छ । सदस्यहरुमा वहाव अन्सारी र राकेश निरौला रहेका छन् ।

यसैगरीे बौवालाल मेहताको संयोजकत्वमा यातायात ब्यवस्थापन उपसमिति गठन गरिएको छ । उपसमितिको सदस्यहरुमा जितेन्द्र यादव र उत्तम कार्की रहेका छन् ।

वर्तमान सरकारको सर्वसत्ताजादी प्रवृति, दमन, भ्रष्टाचार, कोभिड १९ नियन्त्रणमा असफल, राज्य आतंक, चर्को मूल्य बृद्धि, महिला हिंसा , नेपाली कांग्रेसको बरिष्ठ नेता रामचन्द्र पौडेल माथि भएको अभद्र ब्यवहारको बिरुद्धमा आयोजित हुन लागिएको बिरोेध सभालाई सफल बनाउन आ आफनो ठाउँबाट सहयोग गर्नको लागि नेपाली कांग्रेसका इनरुवा नगर सचिव धिरज भट्टराईले अनुरोध गरेका छन् ।

Share24Tweet15SendScan
Previous Post

इटहरी सम्मेलन सम्पन्न

Next Post

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १२, २०८३
Mon, September 28, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In