Tuesday, June 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

मानव अधिकार समुहमा यादव

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २७, २०७७
in समाचार, स्थानीय समाचार
मानव अधिकार समुहमा यादव
54
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एक वर्ष अघि गठन भएको मानव अधिकार समुहको पुर्नगठन गरिएको छ ।

औनोपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा गठन भएको मानव अधिकार समुह एक वर्ष पुरा गरेर दोश्रो वर्ष प्रवेश गरेको अवसरमा पुर्न गठन गरिएको हो ।

समुहका सदस्यहरुको भेलाबाट पूर्व सचिव दिपेन्द्र यादवको अध्यक्षतामा समुह पूर्नगठन गरिएको हो ।

पुर्न गठित समुहको उपाध्यक्षमा मोहमद मुर्सिद आलम, सचिवमा सेराज मिँया, सह सचिवमा रञ्जित राम र कोषध्यक्षमा पुनम साह चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा अब्दुल बकार आलम, सुरेन्द्र मेहता, रामकुमार यादव, सरोज देवी यादव, अस्मिता मण्डल र पुजा मण्डल चयन भएका छन् ।

समुहले मानव अधिकार रक्षा र वकालत तथा पैरवीमा सहजीकरण गर्ने इन्सेकका जिल्ला प्रतिनिधी जयकृष्ण यादवले बताएका छन् ।

अध्यक्ष यादवले आफ्नो पदभार ग्रहण गर्दै समुहलाई पूर्ण सकृय बनाउने, समुहको बैठक मासिक गर्ने र मानवअधिकारको सवालमा निरन्तर रुपमा निगरानी र समन्वय गर्ने बताए ।

यादवले आफु समुहको सकृयताका लागि विद्यालय अनुगमन गर्ने, स्वास्थ्य, कृषि र पशु शाखा सहितमा सेवा प्रवाहको अवस्थालाई नजिकबाट नियाल्ने, ,जनमैत्री कार्यका लागि लागिपर्ने बताए ।

यादवले एक वर्षमा सचिवमा काम गर्दा बटुलेको अनुभवलाई अध्यक्ष भएपछि पूर्ण जनताको जनअधिकार र मानवअधिकारको पक्षमा वकालत गर्न कृयाशिल रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सुकुम्बासीहरुको सवालमा निरन्तर अवाज उठाउदै पैरवी गर्ने , फुसको घर भएकालाई जस्तापाताको छानो लगाउन सरकारले ल्याएको कार्यक्रममा सहजीकरण गर्ने यादवले बताए ।

त्यस्तै किसानहरुको लागि सहुलियत दरमा मलखाध र बिउँ विजनका लागि गाउँपालिकामा रहेका सहकारी संस्थाहरुलाई दवाव दिने तथा समयमा आपूर्तिका लागि साल्ट टेडिङ्ग र कृषि सामग्री केन्द्रलाई समेत दवाव दिने योजना रहेको यादवको भनाई छ ।

Share22Tweet14SendScan
Previous Post

पर्सामा एक पुरुषको शव फेला, हत्याको आशंका

Next Post

तरुण दलद्धारा इनरुवामा मोटरसाइकल र्‍याली

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
तरुण दलद्धारा इनरुवामा मोटरसाइकल र्‍याली

तरुण दलद्धारा इनरुवामा मोटरसाइकल र्‍याली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, असार १६, २०८३
Tue, June 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In