Thursday, October 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

आप्रवासी कामदार दिवसमा अन्तरक्रिया र दीप प्रज्वलन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ३, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
आप्रवासी कामदार दिवसमा अन्तरक्रिया र दीप प्रज्वलन
96
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा २१ औं अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक विकास संस्था (सिडिओ ) सुनसरी, इनरुवा नगरपालिका र सामी हेल्भेटासको संयोजनमा आप्रवासी कामदार दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

‘स्वदेशमै रोजगारी गरौं, बैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं’ भन्ने मूल नाराका साथ सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सरोकारबालाहरुले स्वदेश्मै रोजगार सृजना गर्न र बैदेशिक रोजगारलाई ब्यवस्थित, मर्यादित र सुरक्षित गर्नुपर्नेमा जोड दिएका छन् ।

सुनसरी जिल्लामा बैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउनको लागी सुरक्षित आप्रवासन परियोजना सामिले काम गर्दै आएकोले सरोकारवालाहरुले पनि भूमिका खेल्नुपर्नेमा नागरिक समाज सुनसरीका अध्यक्ष पुरुषोत्म घिमिरेले बताए ।

सुरक्षित आप्रवासन सामी परियोजनाका कार्यक्रम संयोजक धिरज भट्टराईले सामी परियोजनाको उद्देश्य, लक्ष्य र उपलब्धी बारेमा सहभागिहरुलाई जानकारी गराएको थियो ।

२१ औं अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा शुक्रवार साँझपख लोकतान्त्रिक चौकमा दीप प्रज्वलन गरी मनाइएको छ ।

बैदेशिक रोजगारका क्रममा मृत्यु भएका ब्यक्तिहरुको सम्झना गर्दै मैनबत्ती बालेर दीप प्रज्वलन गरेको कार्यक्रम संयोजक भट्टराईले बताएका छन् ।

बैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका इनरुवा नगरपालिकाका दुई जनाका आफन्त दिपेन्द्र साह र श्रवण मण्डलले संयुक्त रुपमा मैनवत्ति बालेर दीप प्रज्वलन गरेका थिए ।

कार्यक्रममा वैदेशिक रोजगारमा गई फर्किएका व्यक्ति सहित रोजगार प्रवद्र्धन र अधिकार प्राप्ती सहितको कानुनी लडाईमा अग्रसर रहँदै आएका व्यक्ति तथा संघ संस्था आवद्ध प्रमुख तथा प्रतिनिधिहरु समेतको सहभागिता रहेको थियो ।

आप्रवासी स्रोत केन्द्र सुनसरीबाट २०१५ जनवरी देखि २०१९ जुलाई १५ सम्मको अवधिमा १ हजार ६१ मुद्धा हेरिएको छ । जसमध्ये ७ सय वटा समाधान भएका छन् ।

सामी सुनसरीले २ सय २० जनाको रकम फिर्ता गराइएको समेत जनाएको छ । क्षतिपूर्ति १ सय ८४ जनालाई दिलाउन सफल भएको र १ सय ३८ जनाको पासपोर्ट फिर्ता गराइएको जनाएको छ ।

परियोजनाका संयोजक भट्टराईका अनुसार काम र तलव फरक परेका ८७ जनाको सवालमा काम गरिएको छ । अलपत्र परेका ७६ जनाको उद्दार गरिदा ३० जना मृतक परिवारको हकमा क्षतिपूर्ति दिलाउन सफल भएको उनले बताए ।

पछिल्लो आर्थिक वर्षमा सामी सुनसरी मार्फत संचालित आप्रवासी स्रोत केन्द्र मार्फत ३६ हजार २ सय ९७ जनाले व्यक्तिगत परामर्श लिएका छन् ।

कार्यक्रममा प्रदेश सांसद ज्योति सुब्बा , उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बीरेन्द्र साह, नागरिक समाजका अगुवा पुरुषोत्तम घिमिरे, हाम्रो सहयात्रा मञ्चकी अध्यक्ष विनीता दाहाल अधिकारकर्मी पुष्प पोखरेल, नेपाली कांग्रेसका युवा नेता दिनेश मण्डल, अधिकारीकर्मी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Share38Tweet24SendScan
Previous Post

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टरसँग सेफिल्ड पराजित

Next Post

किसान आन्दोलन , मन्त्री साह को आग्रह

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
किसान आन्दोलन , मन्त्री साह को आग्रह

किसान आन्दोलन , मन्त्री साह को आग्रह

Comments 1

  1. HenryJex says:
    6 years ago

    The financial Robot is the most effective financial tool in the net!
    Link – http://15282.click.critsend-link.com/c.r?v=4+paaslc6rblbsadaah5ucqjgw2tsg6nentoqo3mh5p7llfr534mqgequrn6ztttmnuyp6x7u5i7e5g6tpej3owq5t25ryrpbqggfzzntpg2otv4b23p26bp2daqhbzf2et3uh4rz35p2lwxjcwawscyczmps4erueub4utodsfwe6ab4ng4uyo===+1123886@critsend.com&u=https%3A%2F%2Fprofit-strategy.life%2F%3Fu%3Dbdlkd0x%26o%3Dx7t8nng

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In