Thursday, October 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

हरिनगरमा सरोकारवालासँग अन्तक्र्रिया

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ५, २०७७
in समाचार
हरिनगरमा सरोकारवालासँग अन्तक्र्रिया
50
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकामा सरोकारवालाहरुसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

युथ क्रिएसन सुनसरीको आयोजना र प्लान इन्टरनेशनको सहयोगमा एक दिने अन्तक्र्रिया कार्यक्रम हरिनगरा प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पन्न भएको हो । लिड एण्ड डिसाईड परियोजना अन्र्तगत निर्णय प्रक्रिया तथा युवाहरुको अर्थपूर्ण सहभागिताको लागि युवा संजाल, स्थानीय सरकार तथा सामाजिक अगुवाहरुबीच अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले पालिकामा युवाहरुको अर्थपूर्ण सहभागिता भएको बताएका छन् ।

युवा नीती बनाएको र युवामैत्री गाउँपालिका बनाउने प्रयासमा लागि परेको अध्यक्ष अन्सारीले बताए । युवाहरुको उत्साह र उमंगलाई मध्यनजर गर्दै युवाहरुको पहुँच पु¥याउनका लागि सहभागितामूलक ढङ्गबाट गतिविधिहरु गर्दै आएको समेत उनले बताए ।

युवा नीती बनाएपनि संघीय र प्रदेश सरकारले कुनै चासो नराखेपनि आफूले पालिकामा युवामैत्री बनाई सहजढङ्गबाट क्रियाकलाप गरिरहेको र पालिकाभित्र भइरहेको कार्यहरुलाई मूल्याङ्कन ,अनुगमन र निगरानी गर्न युवापुस्ताहरुलाई उनले अनुरोध गरेका छन् ।

संविधानमा उल्लेख भएका धेरै कुराहरुमा संघीय र प्रदेश सरकारले नीती नियम बनाउने गरेपनि कार्यान्वयन नगरीकन सरकारले आफू उम्किन खोजेको र स्थानीय सरकारलाई थुपार्न खोजेकोले धेरै कुरा गर्न चाहेर पनि गर्न नसकेको उनको तर्क छ ।

हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर खड्काले आफू जहाँ बसेपनि युवाहरुलाई बढी प्राथमिकतामा राखेर योजना देखी नीती निर्माणसम्ममा सहभागिता गराउने गरेको बताए । युवाहरु देशको वर्तमान कर्णधार र सम्वाहक हुन् ‘उनले भने युवाहरुलाई प्रोत्साहन गर्न पालिकाको तर्फबाट पूर्ण सहयोग रहनेछ ।’

युवाहरुको जोसजागर र क्षमतालाई सकारात्मक परिवर्तन ल्याउन गाउँपालिकाले खेल्ने भूमिका अपरिहार्य रहको बताउँदै खड्काले बजेट तथा नीती निर्माणमा युवाहरुको सहभागिता गराउने प्रतिवद्धता ब्यक्त गरेका छन् । युवा बिना कुनै पनि काम सम्भव नहुने भएकाले अगामी दिनमा आएको सुझाव र पृष्ठपोषणलाई कायम गर्ने समेत उनले बताए ।

हरिनगर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष अरबिन्द कुमार मेहताले आफूहरुले युवाहरुलाई बिशेष ग्रहता दिएर अर्थपूर्ण सहभागितामा जोड दिएको बताए । मेहताले वडा नम्बर ३ मा कुनै पनि क्रियाकलाप गर्दा युवाहरुको सहभागिता रहने भएकोले काम गर्न सजिलो भएको समेत बताए ।

हरिनगरा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख माधवलाल देवले प्राथमिक स्वास्थ्य केन्द्रमा म्याद गुज्रन बाँकी रहेको औषधी स्वास्थ्य कार्यालयबाट पठाउने गरेकोले युवाहरु लगायतको लक्षित वर्गलाई समस्या हुने बताए । सम्वन्धित निकायले औषधी अभावलाई ख्याल नगरीकन भएको नै औषधी त्यो पनि म्याद गुज्रन लागेको पठाउँदा स्थानीय स्तरमा समस्या भएको उनको जिकिर थियो ।

निर्मा कुमारी मेहताले पालिकाबाट युवाहरुलाई सहभागिता गराएको र बजेट बिनियोजन गरी बिभिन्न समयमा क्रियाकलाप गराएको र सल्लाह सुझाव लिएर कार्यान्वयन गर्ने गरेको बताईन् ।

कार्यक्रममा हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगत, वडा नम्बर ४ का वडाध्यक्ष सुदीलाल मेहता, पत्रकार ताविल अन्सारी, रविन्द्र मेहता, सहजकर्ता जयकृष्ण यादव, पत्रकार टोमराज मेहता, लक्ष्मी मेहता, पिताम्बर ठाकुर लगायतको सहभागिता रहेको थियो ।

Share20Tweet13SendScan
Previous Post

इनरुवामा क्षमता विकास कार्यक्रम

Next Post

संसद विघटनको सिफारिस निन्दनिय : राजिव कोईराला

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
संसद विघटनको सिफारिस निन्दनिय : राजिव कोईराला

संसद विघटनको सिफारिस निन्दनिय : राजिव कोईराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In