Friday, May 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

दक्षिणवर्ती क्षेत्रमा गतिविधि बढाउँदै सुनसरी कांग्रेस

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ९, २०७७
in FEATURE, मुख्य खबर, समाचार
दक्षिणवर्ती क्षेत्रमा गतिविधि बढाउँदै सुनसरी कांग्रेस
29
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा नेपाली कांग्रेस सुनसरीले अन्तरक्रिया कार्यक्रमलाई तीव्रता दिएको छ ।

नेपाली कांग्रेस सुनसरीले बिहीबार देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ को कप्तानगञ्जमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागितामा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली कांग्रेस सुनसरीले बुधबार देवानगञ्ज–२ मा अन्तरक्रिया सम्पन्न गरेलगत्तै बिहीबार देवानगञ्ज–३ मा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको सुनसरी कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसलाई मजबुत बनाउनका लागि एकढिक्का हुनुपर्ने १ नम्बर प्रदेशका प्रतिपक्षी दलका नेता राजीव कोइरालाले बताएका छन् ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको क्रियाकलापबाट जनता आजित भएकाले जनताको मर्म र भावना बुझ्ने पार्टी नेपाली कांग्रेस भएकाले एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताए ।

सुनसरीको दक्षिणवर्ती क्षेत्रमा आफू निर्वाचित भएको साढे तीन वर्षमा विकासको गतिविधिलाई अगाडि सारेको बताउँदै कोइरालाले अरु पार्टीका नेताहरुले दक्षिणवर्ती क्षेत्रमा विकास गरेको हल्ला फैलाएको हुदाँ उनीहरुको कुरामा नलाग्न आग्रहसमेत गरेका छन् ।

नेपाली कांग्रेस सुनसरीका सभापतिसमेत रहेका कोइरालाले निर्वाचित भएको साढे तीन वर्षमा सक्दो विकास गर्न प्रयास गरेको र आउँदो दिनमा यस क्षेत्रलाई विकासको गतिलाई उचाइसम्म पु¥याउन आफनो भूमिका रहनेसमेत बताए ।

यस क्षेत्रमा नेपाली कांग्रेसले विभिन्न कामहरु गरेको हुँदा अरु पार्टीको हल्लामा नलाग्न र विश्वास नगर्न आग्रह गर्दै उनले नेपाली कांग्रेसले नै जनताको भलो र हक अधिकार प्राप्तिका लागि आवाज उठाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

कार्यक्रममा संघीय सांसद सिताराम मेहता, सांसद ज्योति सुब्बा, कांग्रेस सुनसरीका उपसभापति सञ्जय श्रेष्ठ, सचिव केदार भण्डारी, देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहता, क्षेत्र नम्बर २ ख का सभापति श्यामलाल मेहता लगायतको सहभागिता रहेको थियो ।

Share12Tweet7SendScan
Previous Post

प्रतिनिधिसभा विघटन मुद्दा संवैधानिक इजलासमा

Next Post

कुखुरा फार्ममा आगलागी हुँदा दश लाख बराबरको क्षति

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post

कुखुरा फार्ममा आगलागी हुँदा दश लाख बराबरको क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In