Monday, December 15, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

झुटो विवरणबाट नागरीकता बनाउन सिफारिस गर्ने धरानका वडाध्यक्षलाई पक्राउ गर्न आदेश

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २४, २०७७
in समाचार
झुटो विवरणबाट नागरीकता बनाउन सिफारिस गर्ने धरानका वडाध्यक्षलाई पक्राउ गर्न आदेश
54
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । जिल्ला अदालत सुनसरीले झुटो विवरणबाट नागरीकता बनाउन सिफारिस गरेको आरोपमा धरान–९ का वडाध्यक्ष रत्नबहादुर कटुवाललाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएको छ ।

स्याङ्जाको वालिङ ३ घर भएकी मञ्जु क्षेत्रीलाई उमेर घटाएर झुटो विवरणमा सिफारिस दिएको र २०७५ साल माघ ८ गते इलाका प्रशासन कार्यालय धरानबाट नागरीकता निकालेको पाइएको छ । ती महिलाले उमेर समेत घटाएर धरानको वडा नं ९ को बासिन्दा बनेर झुटो विवरण पेस गरी नागरिकता लिएको खुलेको प्रहरीले जनाएको छ ।

झुटो विवरण पेस गरेर नागरीकता निकाल्ने ती महिलालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पुस २ गते दोहोरो नागरीकता र दोहोरो राहदानी भएको भन्दै पक्राउ गरेको थियो । पहिले स्याङ्जाबाटै नागरीकता निकालेकी ती महिलाको पछिल्लो नागरीकता सुनसरीको भएकोले पुस २ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको हो ।

पक्राउ परेकी महिलाको अहिलेको उमेर ३३ वर्षको भए पनि उनले २० वर्ष पुगेको नागरिक्ता निकालेकी थिइन् ।

उनलाई अर्घाखाँचीका गोपाल सेजुवालले बुबा बनेर नागरिकता दिलाएका थिए । वडा ९ का बासिन्दा बनेर मञ्जुलाई नागरिकता दिलाएका सेजुवाल हाल जापानमा रहेको खुलेको छ । धरान ३ बाट बसाई सरी गरी धरान–९ मा बसोबास रहेको विवरणसम्म भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत सुनसरीले पक्राउ गर्न प्रहरीलाई आदेश दिए पछि वडाध्यक्ष रत्नबहादुर कटुवाललाई प्रहरीले खोजी गरिरहेको छ । प्रहरीले खोजी गरिरहेको वडाध्यक्ष कटुवाल प्रहरीको फरार सुचीमा परेका छन् । वडाध्यक्ष कटुवालको मोबाइल अहिले स्विच अफ छ ।

दोहोरो नागरिक्ता वाहक मञ्जु क्षेत्रीले जापानमा रहेका सेजवालसँग फेसबुकमा चिनजान भएको र छोरी बनेर जापान जाने भनेर धरानबाट नागरिकता निकालेको हालसम्मको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

Tags: जिल्ला अदालत सुनसरीवडा अध्यक्षसुनसरी
Share22Tweet14SendScan
Previous Post

यस्तो छ लोकदोहोरी भिडियोमा काम गर्ने मोडलहरुको पारिश्रमिक

Next Post

ललितपुरको च्यासलमा दिउँसै लुटपाट गरेका ४ जना पक्राउ

Related Posts

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा
FEATURE

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि हुने प्रतिनिधि छनौटमा सुनसरी जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा जनप्रतिनिधि रहेका नेता कार्यकर्ताहरुको...

इनरुवामा दुई औषधि पसल सिलबन्दी
FEATURE

इनरुवामा दुई औषधि पसल सिलबन्दी

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । इनरुवाको मुटु मानिने इनरुवा–१ स्थित चन्द्रिका मेडिकल स्टोर तथा माइक्रो फार्मेसीलाई औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि बिक्री–वितरण...

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

मंसिर ५, २०८२
इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

कार्तिक २९, २०८२
सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
Next Post
ललितपुरको च्यासलमा दिउँसै लुटपाट गरेका ४ जना पक्राउ

ललितपुरको च्यासलमा दिउँसै लुटपाट गरेका ४ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा
FEATURE

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि हुने प्रतिनिधि छनौटमा सुनसरी जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा जनप्रतिनिधि रहेका नेता कार्यकर्ताहरुको...

इनरुवामा दुई औषधि पसल सिलबन्दी

इनरुवामा दुई औषधि पसल सिलबन्दी

मंसिर ११, २०८२
विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

मंसिर ५, २०८२
इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

कार्तिक २९, २०८२
सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, मंसिर ३०, २०८२
Mon, December 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In