Friday, September 11, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

प्रदेश लोक सेवा आयोगको प्रथम वार्षिक उत्सब

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ९, २०७७
in समाचार, स्थानीय समाचार
प्रदेश लोक सेवा आयोगको प्रथम वार्षिक उत्सब
100
SHARES
Share on FacebookShare on Twitter

मोरङ । प्रदेश लोक सेवा आयोगको प्रथम वार्षिक उत्सब कार्यक्रम प्रदेश नं. १ को मुख्यमन्त्री तथा मन्त्री परिषदको सभा हलमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ज्यूले विरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गरी सुरु भएको सो कार्यक्रममा प्रदेश १ का योजना आयोगका उपाध्यक्ष माननीय सुबोधराज प्याकुरेल, निमिक्त प्रमुख सचिब, प्रदेश सभाका सचिब, विभिन्न मन्त्रालयका सचिबहरु, निजामती कर्मचारी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

शुभकामना मन्तब्यका क्रममा प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ज्यूले लोक सेवा आयोगको गरिमा निश्पक्षतामा रहेको औल्याउँदै प्रदेश लोक सेवालाई प्रदेशमा स्थापित गराउँन सरोकारवाला सबैले सहयोग गर्नुपर्ने बताउँनु भएको छ ।

ज्ञान, बुद्धि, विवेक, शीप र बौद्धिकताको उचित प्रयोग राष्ट्रिय समृद्धिका लागि हुनुपर्ने कुरामा जोड दिनुभएको छ । प्रदेश लोक सेवा आयोग सबैका लागि र सधैका लागि विश्वासिलो, निश्पक्ष, तटस्थ, पारदर्शी बनी रहोस् भन्ने शुभेच्छा सहित शुभकामना समेत व्यक्त गर्नु भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अथितिले प्रदेश लोक सेवा आयोगले प्रकाशन गरेको प्रदेश लोक सेवा आयोग स्मारिका को विमोचन गर्नु भएको थियो । कार्यक्रमा अतिथि तथा उपस्थित महानुभावहरुलाई प्रदेश लोक सेवा आयोगकी सदस्य माननीय सजना दहालले शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रदेश लोक सेवा आयोगका सदस्य माननीय टीकादत्त राईले प्रदेश लोक सेवा आयोगले एक वर्षको अन्तरालमा गरे भोगेका कार्यहरुको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । माननीय सुबोधराज प्याकुरेल र निमित्त प्रमुख सचिबले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता गर्नु भएका प्रदेश लोक सेवा आयोगका अध्यक्ष माननीय उत्तम कुमार भट्टराईले धन्यवाद ज्ञापन सहित कार्यक्रकको अन्त्य गर्नुभएको थियो ।

Tags: प्रथम वार्षिक उत्सबप्रदेशलोक सेवा आयोग
Share40Tweet25SendScan
Previous Post

प्रमोद खरेलको आवाजमा ‘दोष’ बोलको गीत सार्वजनिक

Next Post

शकाहारीलाई मस्तिष्कघातको जोखिम ज्यादा !

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
शकाहारीलाई मस्तिष्कघातको जोखिम ज्यादा !

शकाहारीलाई मस्तिष्कघातको जोखिम ज्यादा !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In