Wednesday, April 22, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

धरानमा ३ जिल्लालाई जोड्ने सडक खण्ड धमाधम निर्माण हुँदै

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २१, २०७७
in समाचार
धरानमा ३ जिल्लालाई जोड्ने सडक खण्ड धमाधम निर्माण हुँदै
43
SHARES
Share on FacebookShare on Twitter

धरान । सुनसरी–धनकुटा–मोरङ तिन जिल्लालाई जोड्ने संगमस्थल धरान वडा ५ स्थित कच्चि सडक निर्माण संगै स्तरवृद्धिका लागि धरान उपमहानगरपालिकाले प्राथमिकतामा राखेको छ ।

निर्माणाधिन सकडकबाट धनकुटाको कन्यापोखरी हुँदै मोरङको केराबारी सम्म यातायात सञ्चालनमा सहजता गर्ने भएकाले प्राथमिकतामा राखिएको हो ।

धरान–५ पानवारीको साउनेटार, धरान–४ को मङ्गलटार, सुमनटार, हर्दिया हुँदै सडकले धनकुटाको कन्यापोखरी संग सुनसरीलाई जोड्छ । कन्यापोखरी बाट उक्त सकडले सिधै मोरङको केराबारी गाउँपालिका जोड्छ ।

स्थानिय उपभोक्ता समितिको जनसहभागीतामा निर्माणधिन उक्त सडक खण्डको एक खण्डका काम अन्तिम चरणमा पुगेको छ । मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सहितको टोली आइतवार सडक निर्माण कार्यको निरिक्षणमा साउनेटार पुगेको थियो ।

मेयर राईले उपभोक्ता समितिको योगदानको प्रशंसा गर्दै भने ‘सडकको उकालो, ओरालो दुर्घट्नाको जोखिमपूर्ण स्थलमा आवश्यक ग्राभेल र ढलाई गर्नेकार्य सकृयता पूर्वक हुँदै रहेछ, काम प्रशंसनिय छ ।’ साउनेटरको सडकले साविक पाँचकन्याको पहाडी भूगोल र मोरङ जोड्ने भएको हुनाले धरानको आर्थिक गतिविधिका लागि सडक महत्वपूर्ण भएको उनले बताए । उपभोक्ताको लगानीमा बन्ने सकडहरुमा यो सडक नमुना योग्य साबित हुने मेयर राईले विश्वास व्यक्त गरे ।

उपमेयर भण्डारीले उक्त सडक निर्माणमा स्थानीयबासी महिला समेत एकजुट भएर लागेको देखिनु उत्साहजनक भएको बताइन् । १०८ मिटर लामो उक्त सडकको चौडाई २० फिट छ । सडकको घुम्ती ३० फिटको बन्दैछ । साउनेटारमा पर्ने उक्त सडकले गाउँको आर्थिक विकासमा योगदान पु¥याउने विश्वास सहति स्थानीय जुटेका छन् । उक्त सडक खण्ड निर्माणका लागि कुल लागतको १७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

त्यसमध्ये ५० प्रतिशत उपमहानगरपालिकाले बजेट छुट्याइएको छ । थप ५० प्रतिशत लाग उपभोक्ता समितिले स्थानीय जनसभागिता र श्रमदानबाट व्यहोर्नेछन् । उपभोक्ता समितिका अध्यक्ष मनोज महरका अनुसार साउनेटारको एक खण्ड सडक निर्माणको काम यसै साताभित्र सकिने लक्ष्य राखिएको छ ।

सडक निर्माणका लागि उपमहानगरपालिकाले विपद कोषबाट ८ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । वडा ५ कार्यालय संग पनि सहकार्यमा भैरहेको सडक निर्माणमास्थानीय सहभागिता र श्रमदान उत्साहप्रद रहेको उनले बताए ।

वडा अध्यक्ष सन्तोष लिम्बुले भने ‘बर्षा याममा यो बाटोमा हिड्न अत्यन्तै समस्या छ ।’ उकालोमा सवारी साधन चिप्लिने, दुर्घटना दैनिक जसो भइरहने गरेकाले । दुर्घटना रोकथाम गर्नकै लागि ग्राभेल र ढलाईको काम भइरहेको बताए । उनले भने ‘अब भने दिगो रुपमा समस्या समाधान हुन्छ ।’

Share17Tweet11SendScan
Previous Post

लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ

Next Post

कोरोना खोप लगाएका ३३ जनाको स्वास्थ्यमा सामान्य समस्या

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
कोरोना खोप लगाएका ३३ जनाको स्वास्थ्यमा सामान्य समस्या

कोरोना खोप लगाएका ३३ जनाको स्वास्थ्यमा सामान्य समस्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In