Friday, January 23, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

विज्ञापन वोर्डमा विज्ञापन संघलाई नसमेटिनु दुखद : महासचिव घिमिरे

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ४, २०७७
in समाचार
विज्ञापन वोर्डमा विज्ञापन संघलाई नसमेटिनु दुखद : महासचिव घिमिरे
45
SHARES
Share on FacebookShare on Twitter

इटहरी । नेपाल विज्ञापन संघका महासचिव कृष्ण घिमिरेले सरकारले गठन गरेको विज्ञापन बोर्डमा विज्ञापन संघ लाई नसमेट्नु दुखद भएको बताएका छन्। सुनसरीको इटहरीमा पाथीभरा एड्भरटाइजीङ तथा पाथीभरा जव लिंक प्रालिको सातौं तथा दोश्रो वार्षीकोत्सव कार्यक्रममा बोल्दै घिमिरेले सरकारको कदमले विज्ञापन बजारका लागि अनुपयुक्त रहेको बताएका हुन्।

सरकारले गठन गरेको विज्ञापन बोर्डमा विज्ञापनकर्मीबाट एक जना पनि प्रतिनिधि नहुनुले विज्ञापन बजारको विकास हुन नसक्ने दावी गरे। उनले सरकारले क्लिन फिड नीतिलाई कडाइपूर्वक लागू गर्न सकेमा विज्ञापन बजार हालको भन्दा दोब्बर पुग्ने पनि उनको दावी छ।

घिमिरेले नेपाली विज्ञापन बजार खराव रहेकोले समानुपातिक विज्ञापनको आबश्यक्ता रहेको कुरामा पनि जोड दिए। यसैगरी नेपाल विज्ञापन बोर्डका सदस्य चन्द्र न्यौपानेले मिडियालाई व्यवस्थित गर्दै सबैलाई समानुपातिक विज्ञापन वितरण गर्ने बताए। उनले सरकारले विज्ञापन संघलाई समेत प्रतिनिधिमुलक रुपमा समेट्ने दावी पनि गरेका छन्।

उनले विज्ञापन एजेन्सीलाई पनि बोर्डमा दर्ता गरेर प्रभावकारी माध्यमबाट बोर्ड संचालन गर्ने उल्लेख गरे। कार्यक्रममा पाथीभरा एड्भरटाइजीङ तथा पाथीभरा जव लिंक प्रालिका अध्यक्ष पवन अधीकारीले प्रदेश १ का संचारमाध्यमका लागी विज्ञापन वोर्ड र संघको केन्द्रीय कार्यलयले उचित कदम चाल्नूपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सस्थाले प्रदेश १ मा रहेर गरेको कार्य उदाहरणीय रहेको बताए। उनले एस्ता कार्यले मिडियाका लागि सहयोग पूग्ने बताउदै पत्रकार तथा संचारमाध्यमका लागि संघले महत्वपूर्ण भूमिका निर्वाह गर्नूपर्नेमा जोड दिएका छन्। श्रोत : नागरिक दैनिक

Share18Tweet11SendScan
Previous Post

आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदै

Next Post

कास्कीको हारसँगै शुरु भयो मुख्यमन्त्री कप भलिबल

Related Posts

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
Next Post
कास्कीको हारसँगै शुरु भयो मुख्यमन्त्री कप भलिबल

कास्कीको हारसँगै शुरु भयो मुख्यमन्त्री कप भलिबल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

पुस २४, २०८२
नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, माघ १०, २०८२
Fri, January 23, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In