Sunday, September 20, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कोसीमा थप ४० बिघामा कागती खेती गरिने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ५, २०७७
in FEATURE, मुख्य खबर
कोसीमा थप ४० बिघामा कागती खेती गरिने
100
SHARES
Share on FacebookShare on Twitter

मुस्ताक आलम
लौकही । बाँध भत्किएपछि मरुभूमि बन्न पुगेको सुनसरीको कोसी गाउँपालिकाअन्तर्गतको बलौटे जग्गा अहिले त्यहाँका किसानहरुका लागि कागती खेतीको सफल उत्पादन केन्द्रको रुपमा फस्टाउन थालेको छ ।

२०६५ साल भदौ २ गतेको गएको भीषण बाढीबाट सुनसरीको साविक श्रीपुर, हरिपुर, पश्चिम कुशाहा र लौकही गरी चारवटा गाविसमा लगभग ३५ हजार घरपरिवारविहीन भएका थिए । अहिले खास गरेर कोसी गाउँपालिका वडा नम्बर ५ को हजारौं बिघा जग्गा बाँझो भएको छ ।

अहिले सरकारले कृषिलाई उकास्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम ल्याएको छ । सो कृषि आधुनिकीकरण परियोजनालाई अहिले गाउँपालिकाले पकेट क्षेत्रको रूपमा कागती खेतिलाई बिकास गर्नु पर्छ भन्ने धारणा लिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण सुनसरीको विभिन्न पालिकाहरुमा यो कार्यक्रम लागू भएको कार्यक्रम संयोजक दिपेन्द्र पोख्रेलले जानकारी दिएको छ ।

उक्त कागती बाली सञ्चालनका लागि बिहीबार कोसी गाउँपालिका र स्थानीय कृषकहरुसँग विभिन्न सर्तमा सम्झौता भएको छ । एक पालिका एक पकेट क्षेत्रको रूपमा विस्तार गर्न पर्ने नारासहितका साथ ४० बिघा जग्गालाई लेबलिङ गरी एकीकृत रूपमा कागती खेती गर्ने भनी त्रिपक्षीय बैठक बसी निर्णय गरिएको हो ।

कागती नमुनाको रुपमा रहेको स्थानीय किसान असगर अली र सहाबुद्दिनको अहिले दुई बिघामा रहेको छ र कोसी गाउँपालिकाले बिस्तार गर्न गइरहेको कागती जोन अहिले सो क्षेत्र का २० जना किसानहरु इच्छुक भएका छन् ।
कोसी गाउँपालिका–५ का असगर अलीले दुई बिघामा कागती खेती गरेका छन् । उनले सुरु गरेको कागती खेती दुई बिघामा राम्रो व्यवस्थापन गरेर विस्तार गरेका हुन् ।

गाउँपालिकामा हजारौँ बिघा जग्गा बाँझो जमिनलाई उत्पादनमुखी बनाउन गाउँपालिकाले कृषि ज्ञान केन्द्रसँगको सहकार्य पकेट क्षेत्र सुनसरी जिल्लाका प्रमुखसहितको टोलीसँग परामर्श लिएर आगाडि बढेको देखिएको छ ।
अहिलेको लागि ४० बिघालाई एकीकृत गरेर किसानहरुलाई व्यावसायिक रूपमा कागती खेतीतिर आकर्षित गराउने कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताएका छन् ।

अन्सारीले बलौटे जग्गालाई सदुपयोग गर्न कागती खेती नै उपयुक्त भएकोले यस क्षेत्रका किसानहरुलाई कागती खेती गर्न प्रोत्साहन गर्न लागेको बताए ।
एक वर्षअघि कोसी गाउँपालिकाका जनप्रतिनिधिहरुले भारतको विभिन्न ठाउँमा भ्रमण गरेर आएपछि बलौटे जग्गामा कागती खेती नै उपयुक्त हुने ठहर गरेपछि अहिले त्यहाँका किसानहरु कागती खेतीतर्फ आकर्षित बनेका हुन् ।

कागती खेतीबाट पनि मग्नय आम्दानी गर्न सकिने भएपछि अहिले कोसीका किसानहरु कागती तर्फ आकर्षित भएकाहुन् ।

Tags: कागती खेतीकृषि ज्ञान केन्द्रहजारौँ बिघा जग्गा बाँझो
Share40Tweet25SendScan
Previous Post

रेखा लिम्बु र कन्चनको अभिनय रहेको ‘चिसो चिसो छ मौसम’ सार्वजनिक

Next Post

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज ४, २०८३
Sun, September 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In