Saturday, February 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home विश्व

अनलाइन पढाईका बेला १२ वर्षे बालकलाई लाग्यो पोर्न भिडियोको लत

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ७, २०७७
in विश्व
अनलाइन पढाईका बेला १२ वर्षे बालकलाई लाग्यो पोर्न भिडियोको लत
50
SHARES
Share on FacebookShare on Twitter

यो खबर ती लाखौं अभिभावकका लागि ठूलो चिन्ताको विषय हो जसका बच्चा अनलाइन पढाईका लागि मोबाइल फोनको प्रयोग गर्छन् । भारतको रायसिंहनगरमा चार दिन अघि एउटा गाउँमा १२ वर्षका बालकले ६ वर्षीया बालिकालाई बलात्कार गरे । आरोपी बालक पीडितका दाइ पर्ने हुन् । प्रहरीले शुक्रबार ती बालकलाई हिरासतमा लिएको छ ।

भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार प्रारम्भिक अनुसन्धानमा बच्चाले मोबाइलमा अश्लील भिडियो हेर्ने गरेको र उनलाई यो लत अनलाइन पढाईका बेला लागेको हो ।
आरोपी कक्षा ६ का विद्यार्थीः
सुरुवाती सोधपुछमा पत्ता लागेअनुसार आरोपी कक्षा ६ का विद्यार्थी हुन् । कोरोनाका कारण उनी विगत एक वर्षदेखि स्कूल गइरहेका थिएनन् र आफ्ना पिताको मोबाइलमा पढ्ने गर्दथे । उनले दिएको बयान अनुसार मोबाइलमा पढ्दै गर्दा अश्लील भिडियो लिङ्क आएको र त्यसमा सुरुमा अनजानवश क्लिक भएको थियो । त्यसपछि नै उनलाई पोर्न भिडियो हेर्न बानी पर्यो ।
बच्चामाथि आमाबुवाले कसरी निगरानी राख्ने ?
एप्समार्फत्ः मोबाइल फोनमा यदि बच्चा पोर्न भिडियो हेर्छन् भने उनीहरुलाई हिस्ट्री डिलिट गर्न पनि आउँछ होला । यस्तो समयमा तपाईंलाई केही विशेष एप्सले मद्दत गर्न सक्छन् । याद गर्नुहोस्, यस्ता एप्सको प्रयोग त्यतिबेलासम्म नगर्नुहोस् जबसम्म तपाईं पूर्ण रुपमा विश्वस्त हुनुहुन्नँ कि तपाईंको बच्चा केही गलत हेरिरहेको छ । ।।।।।जस्ता एप्सले तपाईंलाई मद्दत गर्न सक्छ ।
कुकिजमार्फत्ः
क्रोम ब्राउजरमा गएर सेटिङमा जानुहोस् । यसमा स्क्रोल गरेर तल जानुहोस् र साइट सेटिङ अप्सनमा ट्याप गर्नुहोस् । यहाँ गएर कुकिज अप्सन अन गरिदिनुहोस् । त्यसपछि सर्च हिस्ट्री डिलिट हुँदा पनि तपाईंलाई फोनमा कस्ता साइट्स हेरिएका छन् भनेर थाहा हुन्छ । कुकिजले प्रयोगकर्ताद्वारा भिजिट गरिएको साइट्स, एक्टिभिटी र कुनै वेबसाइटमा बिताएको समयको सबै जानकारी सेभ गर्ने गर्दछ । यसो गरेर तपाईंले आफ्ना बच्चाले कस्ता खालका सामग्री हेरे भनेर थाहा पाउन सक्नुहुन्छ ।

एजेन्सी

Tags: १२ वर्षे बालकलाई लाग्योअनलाइन पढाईपोर्न भिडियोको लत
Share20Tweet13SendScan
Previous Post

उषा र विनोदको ‘माइतीको आँगन’

Next Post

डेढ सय मिटर अपलिफ्ट भएर खस्यो ‘गरुडा’

Related Posts

प्रसिद्ध गायिका लता मंगेशकरको निधन
मनाेरञ्जन

प्रसिद्ध गायिका लता मंगेशकरको निधन

by सुनसरी अनलाइन
माघ २३, २०७८
0

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो ।...

सहारा मरुभूमिमा हिमपात परेपछि विश्व चकित
विश्व

सहारा मरुभूमिमा हिमपात परेपछि विश्व चकित

by सुनसरी अनलाइन
माघ १२, २०७८
0

विश्वका चर्चित मरुभूमिमध्ये एक सहारा मरुभूमिमा विगत ३ दिन देखि हिमपात भइरहेको छ । यो मरुभूमिमा भएको हिमपातले विश्व जगत...

बंगलादेशमा यात्रु बोकेको पानीजहाजमा आगलागी हुँदा ३२ जनाको मृत्यु

बंगलादेशमा यात्रु बोकेको पानीजहाजमा आगलागी हुँदा ३२ जनाको मृत्यु

पुस ९, २०७८
मलेसियामा बाढी : १७ को मृत्यु, ७० हजार जना विस्थापित

मलेसियामा बाढी : १७ को मृत्यु, ७० हजार जना विस्थापित

पुस ७, २०७८
विद्यार्थी नेता बने चिलीको राष्ट्रपति

विद्यार्थी नेता बने चिलीको राष्ट्रपति

पुस ५, २०७८
बेलायतमा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु

बेलायतमा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु

मंसिर २७, २०७८
Next Post
डेढ सय मिटर अपलिफ्ट भएर खस्यो ‘गरुडा’

डेढ सय मिटर अपलिफ्ट भएर खस्यो 'गरुडा'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, फाल्गुन २, २०८२
Sat, February 14, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In