Monday, June 23, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेकपा एमाले इनरुवा नगर कमिटिले मनाए होली पर्व

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र १६, २०७७
in FEATURE, समाचार
नेकपा एमाले इनरुवा नगर कमिटिले मनाए होली पर्व
100
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल कम्युनिस्ट पार्टी(एमाले) नगर कमिटीको आयोजनामा आज होली पर्वको अवसरमा होली पर्व मनाएको छ । नेकपा एमाले इनरुवा नगर कमिटीले जिल्ला पार्टी कार्यालयमा होली विशेष कार्यक्रम आयोजनामा गरि एक आपसमा शुभकामना आदान प्रदान गरी कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अथिती नेकपा ऐमालेका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष रेवतीरमण भण्डालीले पार्टीमा एकताको आवश्यकता रहेको बताएका छन् । एकता नै बल हो, उनले भने, पार्टी बलियो बनाउन एकआपसमा सदभाव कायम गर्नुपर्छ । नेकपा एमाले सबैको भावनालाई कदर गर्दै अगाडि बढेकोले अगामि दिनमा देश र जनताको पक्षमा काम गर्ने विश्वास उनले व्यक्त गरेका छन् । एक मात्र पार्टी एमाले भएकाले यस बीचमा भएको विवाद र असझदारीहरुलाई विर्सेर पार्टी एकताको लागि नेता तथा कार्यकर्ताहरु एकजुट भएर अगाडि बढ्नुकोे विकल्प नरहेको उनले बताए ।

 कार्यक्रममा केन्द्रिय सदस्य सरोज पोखरेलले होली पर्वले नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुमा एकता,सदभाव र सहकार्यको भावनामा विकास हुने बताए । उनले पार्टीमा फर्किन नेता तथा कार्यकर्ताहरुलाई अपिल गर्दै मुलकुको निकास निकाल्न प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पार्टीले मात्र सक्ने भएकाले समयमै आए आफूहरुले भब्य स्वागत समते गर्ने बताए । कार्यक्रममा अर्का केन्द्रीय सदस्य रमेश श्रेष्ठले सुनसरीमा नेकपा एमालेका उम्मेदवारहरु सबै क्षेत्रमा जित्ने पक्कापक्की भएको दाबी समेत गरे ।

कार्यक्रममा कानुन अधिकारी, मिरा दाहाल, इनरुवा ३ का वडाध्यक्ष कालुराम गुरुङ्ग , रामधुनी ८ का वडाध्यक्ष रुद्रबाहादुर बस्नेत , इनरुवा १० का वडाध्यक्ष सुलतान मिँया , एमालेका जिल्ला सचिव परशुराम यादव , कार्यालय सचिव राम कोइराला लगायतका नेताहरुको उपस्थीति रहेको थियो ।

त्यसैगरी शुभकामना आदान प्रदान र होली विशेष कार्यक्रममा पार्टीका हरिनारायण चौधरी, सकुन्तला भण्डारी, भागुलाल श्रेष्ठ , सागर तिम्लिसिना , माधव प्रसाद पोखरेल ,दात्ताराम पोखरेल , राम पोखरेल , डिसी चौधरी , राम कोइराला , दिल कुमारी बस्नेत , इन्दिरा पराजुली , सविना सिग्देल , मनु चापागाँई , सरिता कार्की घिमिरे , लात्ता भट्टराई , राधा सुवेदी पोखरेल , राजन निरौला ,अमर काफ्ले , जानुका पोखरेल लगायतका सय भन्दा बढी नेता कार्यकर्ताहरुले एक आपसमा अविर सटासाट गरेका थिए ।

पार्टीका इनरुवा नगर अध्यक्ष विदुर सुवेदीको अध्यक्षतामा सम्पन्न भएको होली विशेष कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल, प्रदेश सभा सदस्य निलम बस्नेत , नेता अजय कुसियैत लगायतका नेताहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन पार्टीका इनरुवा नगर सचिव मेघराज न्यौपानेले गरेका थिए ।

 

Share40Tweet25SendScan
Previous Post

तराई-मधेसमा आज होली पर्व मनाइँदै

Next Post

जसपा बराहक्षेत्र वडा कमिटीको पार्टी कार्यलय उदघाटन

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
जसपा बराहक्षेत्र वडा कमिटीको पार्टी कार्यलय उदघाटन

जसपा बराहक्षेत्र वडा कमिटीको पार्टी कार्यलय उदघाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, असार ९, २०८२
Mon, June 23, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In