सुनसरी । पूर्वी नेपालमा भुकम्पको धक्का महसुस भएको छ । सुनसरी लगायत पूर्वी पहाडी जिल्लाहरूमा सोमबार बेलुका ९ बजेर २ मिनेट जादा भुकम्पको धक्का महसुस गरिएको हो । सिक्कीमलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको मापन ५।६ रेक्टर स्केल रहेको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज
भुटाहा,। सुनसरीकाे हरिनगर गाउँपालिका–१ स्थित भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा माग्दै नमाज पढेका छन् । सुनसरी जिल्ला लगायतका...