Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

पत्रकार महासङ्घ सुनसरीको पदस्थापन सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख ४, २०७८
in FEATURE, मुख्यमन्त्री
पत्रकार महासङ्घ सुनसरीको पदस्थापन सम्पन्न
40
SHARES
Share on FacebookShare on Twitter

इटहरी । नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको नयाँ कार्यसमितिको पदस्थापन सम्पन्न भएको छ। चैत २५ गते सम्पन्न चुनावबाट निर्वाचित कार्यसमितिको पदस्थापन सम्पन्न भएको हो।

इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजीत समारोह बिच नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो। प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुनसरीका अग्रज पत्रकारहरूको उपस्थिति थियो ।

अमर खड्काको नेतृत्वमा रहेको कार्यसमितिलाई बिदाइ गर्दै शुक्रवारबाट नयाँ कार्यसमितिले कार्यभार सम्हालेको हो। नवनिर्वाचित अध्यक्ष जनकऋषी राई अध्यक्ष रहेको प्यानल नै निर्वाचित भएको हो। आगामी ३ वर्षको लागी राईको नेतृत्वको समितिले कार्यभार सम्हाल्ने भएको छ ।

निर्वाचित समितिमा अध्यक्ष राई सहित उपाध्यक्ष गणेश निरौला, महिला उपाध्यक्ष उषाकिरण भट्टराई, सचिव ध्रुव ढकाल, सह-सचिव विकल रेग्मी र तीर्थ कार्की, समावेशी सह-सचिव भोला श्रेष्ठ, कोषाध्यक्ष अजित झा सहित १३ जना सदस्य निर्वाचित भएका छन् ।

खुल्ला सह-सचिवमा ११५ बराबर मत आएपछि कार्यकाल बाडफाड गरिएको छ । रेग्मीको सुरुमा १ वर्ष र कार्कीको बाकी २ वर्ष कार्यकाल रहने गरी सहमति भएको हो । सहमति पछि निर्वाचन समितिले दुवै जनालाई प्रमाणपत्र प्रदान गरेको छ ।

पद हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष खड्काले आफ्नो कार्यकालमा भएका राम्रा कामको जिम्मा सम्पूर्ण टिमलाई दिने र नराम्रा कामको जिम्मेवारी आफै लिन तयार रहेको बताए। आफूहरूले सुरु गरेका राम्रा कामको अनुसरण गर्न अनुरोध गर्दै उनले थप रचनात्मक कामको लागी शुभकामना लिए ।

कार्यभार सम्हालेसँगै नवनिर्वाचित अध्यक्ष राईले पत्रकारिता पेसाको मर्यादा कायम राखी श्रमजीवीको पक्षमा लाग्ने बाचा गरे। अघिल्लो कार्यसमितिले सुरु गरेका कतिपय राम्रा कामको अनुसरण गरिने उनको भनाई छ ।

कार्यक्रममा पूर्व अध्यक्ष, निर्वाचन समिति, निवर्तमान कार्यसमितिलाई सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो ।

Share16Tweet10SendScan
Previous Post

यसपटक हाम्रो टिम बलियो छ : सन्दीप लामिछाने

Next Post

तराईमा बासन्ती छठ पर्व मनाईदै, आज खरना

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
तराईमा बासन्ती छठ पर्व मनाईदै, आज खरना

तराईमा बासन्ती छठ पर्व मनाईदै, आज खरना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In