राजविराज । नेपाल कम्युनिस्ट पार्टी (एमाले )को केन्द्रिय कमिटीको बैठकले केन्द्रिय सदस्य जगदीश प्रसाद कुसियैतलाई सुनसरी जिल्लाको इन्चार्ज तोकेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो शुक्रबार बसेको केन्द्रिय कमिटी बैठकले नेता कुसियैतलाई सुनसरी जिल्लाको इन्चार्ज तोकेको हो। नेता कुसियैत प्रदेश न.१ को प्रदेशसभा सदस्य तथा प्रादेशिक सरकारका मन्त्री समेत हुन।
झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो
बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...