Sunday, March 15, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

सप्तरीमा ६९ जनाको पीसीआर परीक्षण,५१ जनाको रिपोर्ट पोजिटिभ

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २१, २०७८
in समाचार
अमेरिकामा संक्रमितको संख्या तीन करोड नाघ्यो
34
SHARES
Share on FacebookShare on Twitter

सप्तरी । सप्तरीमा ६९ जनाको पीसीआर परीक्षण गराएकोमा आज ५१ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा भएको ६९ जनाको पीसीआर परीक्षणमा १० महिलासहित ५१ जनाको पोजिटिभ आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रणजितकुमार झाले बताउनु भयो । जसमध्ये १३ जना राजविराजका छन् भने ३ जना सप्तरी जिल्ला बाहिरका छन् ।

अस्पतालका अनुसार राजविराज नगरपालिका–१ का ३३ वर्षीय पुरुष, राजविराज–३ का ३० र ३२ वर्षीय पुरुष, राजविराज– ६ की ३२ वर्षीया महिला, २१, ५२ र ५४ वर्षीय पुरुष, राजविराज–७ का २४ वर्षीया महिला, राजविराज– ८ का ५४ वर्षीया महिला र २१, ५२, ४४ वर्षीय पुरुष, राजविराज– ९ का ३० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

कञ्चनरुप नगरपालिका–२ की १५ र २८ वर्षीया महिला, ३५ र ४४ वर्षीय पुरुष, सप्तकोशी नगरपालिका–१ का ३४ र ४४ वर्षीय पुरुष, बोदे बर्साइन नगरपालिका–६ का ३२ वर्षीय पुरुष, वडा नम्बर–५ का २९ वर्षीय पुरुष, डाक्नेश्वरी नगरपालिका–७ की ३४ वर्षीया महिला, वडा नम्बर–९ का ७० वर्षीय पुरुष, डाक्नेश्वरी–१० का ३३ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

राजगढ गाउँपालिका–३ की ७० वर्षीया महिला, रुपनी गाउँपालिका–१ का रुपनी १ का २२, २८, २८ वर्षीय र रुपनी–२ का ३० वर्षीय पुरुष, तिलाठी कोइलाडी गाउँपालिका–१ का ३५ वर्षीया महिला, २७ र ५५ वर्षीय पुरुष, वडा नम्बर–८ का २८ वर्षीय पुरुष, महादेवा गाउँपालिका–३ का २५ र २४ वर्षीय पुरुष, महादेवा–५ का ५०, ५० वर्षीया महिला र ५५ वर्षीय पुरुष संक्रमित भएका छन् ।
सिरहाको लहान नगरपालिका–३ का ३२ वर्षीय पुरुष, सिरहाकै कल्याणपुर–५ का २२ वर्षीय पुरुष र धनुषाको मिथिला बिहारी–६ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पाइएको अस्पतालले जानकारी दिएको छ ।

योसहित हाल सप्तरीमा सक्रिय सङ्क्रमित सङ्ख्या १ सय ३२ जना पुगेको छ । संक्रमितमध्ये एक जना धरानस्थित बि।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् । नयाँ संक्रमित २ सहित हालसम्म सप्तरीमा ५३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताउनु भयो

Share14Tweet9SendScan
Previous Post

वेपत्ता दाङका संचारकर्मी देवेन्द्र वलीको कंकाल फेला

Next Post

भुटान ‘सेफजोन’मा, कोरोनाबाट हालसम्म एकको मात्रै मृत्यु

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
चितवनमा एकै दिन चारजना कोरोना संक्रमितको मृत्यु

भुटान ‘सेफजोन’मा, कोरोनाबाट हालसम्म एकको मात्रै मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, चैत्र १, २०८२
Sun, March 15, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In