Wednesday, June 10, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

लागुऔषध सहित चारजना प्रहरीको नियन्त्रणमा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ ५, २०७८
in FEATURE, समाचार, स्थानीय समाचार
लागुऔषध सहित चारजना प्रहरीको नियन्त्रणमा
162
SHARES
Share on FacebookShare on Twitter

लौकही । सशस्त्र प्रहरी बल नेपाल बिओपी लौकहीले लागुऔषध सहित चारजनालाई पक्राउ गरेका छन । सशस्त्र प्रहरी बल नेपाल लौकही बिओपिका सशस्त्र प्रहरी निरीक्षक अरुण पाण्डेको नेतृत्व टोलीले मगलवार राति गस्ती टोलीले लागुऔषध सहित चारजनालाई पक्राउ गरेका हुन ।

बिओपि लौकहीका अनुसार जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका–९ का ३२ वर्षिय आशिष कुमार मण्डललाई लागुऔषध सहित पक्राउ गरिएको हो ।

बिओपि लौकहीबाट खटिएको मोबाईल गस्ती टोलिले चेकजाँच गर्दा प्रतिबन्धित लागुओषध नाइट्रोजन ट्याबलेट १० पता ,१०० गोलि , कोरेक्स १५ बोतल र निजले चलाएको को ३६ प ७८९६ नम्बरको मोटरसाइकल सहित पक्राउ गरिएको जनाएको छ ।

त्यसैगरी सोहि राती नै अन्दाजि १०ः३० बजेको समयमा सशस्त्र प्रहरी लौकहीको मोबाइल गस्ती टोलिले भारतबाट मकैबारीको बाटो हुदै नेपाल तर्फ आउँदो गरेका सुनसरी भोक्रहा नरसिह–६ का अन्दाजी बर्ष १७ का शिबनन्दन मण्डल ,बर्ष १६ का रगुनन्दन मण्डल ,बर्ष १८ का कृष्ण यादवले झोलामा ल्याउदै गरेको लागुऔषध सहित उनीहरुलाई पक्राउ गरेका हुन् ।

उनीहरुसँग ५२ बोतल प्रतिवन्धित लागुऔषध सहित चारैजनालाई इलाका प्रहरी कार्यालय लौकहीलाई सशस्त्र प्रहरीले जिम्मा लगाइएको छ ।

जनप्रतिनिधि,नागरिक समाज, सञ्चारकर्मी, बुद्धिजिविहरुको रहोवरमा लागुऔषध सहित चारैजनालाई इलाका प्रहरी कार्यालय लौकहीलाई जिम्मा लगाएको सशस्त्र प्रहरीका प्रहरी निरीक्षक अरुण पाण्डेले जानकारी दिएका छन् ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुलाई आवश्यक छानविन गरी कार्वाही प्रक्रिया अगाडी बढाउने सुनसरी प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बीओपी लौकहीका सशस्त्र प्रहरी निरीक्षक अरुण पाण्डेले झण्डै एक वर्षमा डेढ दर्जन व्यक्तिहरुलाई लागुऔषध सहित पक्राउ गरेर सुनसरी प्रहरीलाई जिम्मा लगाएको बताए ।

नेपाल–भारत सीमामा पूर्णरुपमा आवतजावत रोक लगाएपनि चोरबाटोको प्रयोग गरी रातीको समयमा लागुऔषध कारोवारीहरु वारीपारी गरिरहेको सूचनाको अधारमा एकै रात चारजनालाई पक्राउ गरीएको उनले बताए ।

Share65Tweet41SendScan
Previous Post

लमजुङ केन्द्रबिन्दु बनाएर फेरि गयो ५‍.३ रेक्टर स्केलको भूकम्प

Next Post

सुकुमबासी बस्तीमा डोजर चलाएपछि जनप्रतिनिधिको घर तोडफोड

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
सुकुमबासी बस्तीमा डोजर चलाएपछि जनप्रतिनिधिको घर तोडफोड

सुकुमबासी बस्तीमा डोजर चलाएपछि जनप्रतिनिधिको घर तोडफोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, जेष्ठ २७, २०८३
Wed, June 10, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In