Monday, February 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

पर्साका डीएसपी केसीले मेडिकल पर्सनलाई कुटेको भिडियो भाइरल, चौतर्फी आलोचना

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ १३, २०७८
in FEATURE, मुख्य खबर
पर्साका डीएसपी केसीले मेडिकल पर्सनलाई कुटेको भिडियो भाइरल, चौतर्फी आलोचना
68
SHARES
Share on FacebookShare on Twitter

वीरगञ्ज।जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी प्रहलाद केसीले वीरगञ्जस्थित एक औषधि पसलमा काम गर्ने मेडिकल कर्मचारीलाई कुटेको भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा डीएसपी केसीले औषधि पसलमै पसेर ती कर्मचारीलाई हातले, खुट्टाले अनि आफूसँग भएको लठ्ठीले कुटेको देखिएको छ ।

मेडिकल कर्मचारीलाई प्रहरीले कुटपिट गरेको भिडियो बुधबार साँझदेखि समाजिक सञ्जाल फेसबुकमा भाइरल भएको हो । एक मिनेट १२ सेकेन्डको भिडियो सीसीटीभीमा कैद भएको हो ।

भाइरल भिडियोलाई अहिले वीरगञ्जबासी लगायतका यहाँका अधिकांश व्यक्तिहरुले आफनो फेसबुकमार्फत शेयर गरिरहेका छन् । भिडियोमा प्रहरीले कुटपिट गरेको प्रति आक्रोश जनाउदै फेसबुक प्रयोगकर्ताले पर्सा प्रहरीको चर्को आलोचना गरिरहेका छन् ।

उनीहरुले कुटपिट गर्ने डीएसपी केसीलाई कारवाहीको माँग पनि गरेका छन् । प्रहरीले देशैभरि चलाएको ‘प्रहरी मेरो साथी’ नारा मात्रै सीमित रहेको फेसबुक प्रयोगकर्ताको आरोप छ ।

‘पर्सा जिल्लाका सम्पूर्ण पार्टीका अध्यक्षहरू र सम्पूर्ण जनप्रतिनिधिहरू, तपाईँहरू कानमा तेल र आँखामा पार्टी बाँधेर बस्नु भएको छ ?’

वीरगञ्ज निवासी मुकेश द्विबेदीले आफनो फेसबुकमा लेखेका छन्, ‘आज कोई अस्पताल ,कोई औषधि पसल, कोई अति आवश्यक कामले जादा पनि दिनदिनै प्रहरी प्रशासनद्वारा कुटीएका छन, अस्पतालहरू मनमानी रूपले बिरामीहरूसँग पैसा लिरहेका छन, चारै तिर भय, त्रास को वातावरण छ तर पनि तपाईहरुको मुखबाट एकशब्द पनि निस्किरहेको छैन, किन ?’

उनले अघि लेखेका छन, ‘आम जनताहरुले भनेको जस्तै, के सचिक्कै यो जिल्लामा नेता नै छैनन के ? हो यदि तपाईँहरू हाम्रो नेता, जनप्रतिनिधि हुनुहुन्छ भने सर्वदलीय टिम बनाएर प्रशासनसँग कुरा गर्नुस्, अब अति हुँदैछ ।’ श्राेत : टुडेपाटी

Share27Tweet17SendScan
Previous Post

आज २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदै

Next Post

कोशी नदीमा हामफालेका एक ब्यक्तिको शकुसल उद्धार

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
कोशी नदीमा हामफालेका एक ब्यक्तिको शकुसल उद्धार

कोशी नदीमा हामफालेका एक ब्यक्तिको शकुसल उद्धार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In