Sunday, May 3, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा अस्पतालमा ५ संक्रमितको उपचार हुदै

एक जना निको पछि घर फर्किए ।

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ २५, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
इनरुवा अस्पतालमा ५ संक्रमितको उपचार हुदै
40
SHARES
Share on FacebookShare on Twitter

पारसमणी यादव
इनरुवा । सुनसरीको इनरुवामा हालै संचालनमा आएको कोभिड अस्पतालमा संक्रमित विरामीको सफल उपचार हुन थालिएको छ ।

इनरुवा कोभिड अस्पतालमा सोमबार सम्ममा जम्मा ६ जना भर्ना भएकोमा १ जना कोरोना संक्रमितको सफल उपचार पछि घर फर्केका छन भने ५ जना कोभिड विरामी उपचारार्थ छन् ।

विरामी आउनेको क्रम बढे पनि विरामीलाई स्क्रीनिङ्गको आधारमा जाँच गरी भर्ना हुने वा घरमै आइशोलेसन बसी उपचार हुने भन्ने एकिन गरी अनि मात्र भर्ना लिने गरिएको इनरुवा अस्पतालका निमित प्रमुख लोकेन्द्र आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका ५ जना मध्ये १ जना निको हुँदा २ जनालाई रेफर गरिएको छ । थप चिकित्सकीय परामर्श सहितको उपचारका लागि उनीहरुलाई परिवारको स्वेच्छाले रेफर दिइएको आचार्यले बताए । वाँकी तीन जनाको अवस्था भने क्रमै सँग सुधार हुँदै गएको र तिनीहरु पनि चाँडै निको भई घर फर्किने समेत जानकारी दिए ।

शहर आसपासका विभिन्न अस्पतालबाट कोभिड संक्रमित विरामीहरुले चर्को रकम खर्चेर भएपनि आफ्नो विरामीको स्वास्थ्यमा सुधार नआएपछि इनरुवाको कोभिड अस्पतालमा उपचारको लागि ल्याइएको समेत विरामीका आफन्तले बताए ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाले गर्दा अकालमै मृत्यु हुनेको संख्यामा वृद्धि भएपछि प्रदेश सरकार र इनरुवा नगरपालिकाको सहयोगमा सञ्चालनमा आएको यस कोभिड सम्बन्धी लक्षण देखा परे तुरुन्त स्वास्थ्य संस्थामा गई उपचार गराउने र थप उपचारको आवश्यक परे यसै कोभिड –१९ उपचार केन्द्र इनरुवा अस्पतालमा भर्नाका हुनका लागि आउने समेत आचार्यले आग्रह गरे ।

आचार्यका अनुसार अब केही दिनमा नै आईसियु तथा भेन्टिलेटर समेत जडान गरी थप स्वास्थ्य सेवालाई प्रभावकाकारी ढंगले लैजाने समेत जानकारी दिए ।

यस विषम परिस्थितीमा विभिन्न संघ संस्था, प्रदेश तथा स्थानीय तहले गरेको सहयोग सहारनीय भएको भन्दै स्वास्थ्य सामाग्री प्रदान गरिएकोमा अभार प्रकट गरेका छन् । यसरी नै अगामी दिनमा पनि सल्लाह सहयोग र सदभाव कायम रहोस भन्ने समेत उनले अपेक्षा गरेका छन् ।

Share16Tweet10SendScan
Previous Post

संचारकर्मी सुबिन विश्वकर्माले लिएर आए, जातको कथा

Next Post

संसद विघटनसम्बन्धी मुद्दा : संवैधानिक इजलासमा बुधबार सुनुवाई हुने

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
संसद विघटनसम्बन्धी मुद्दा : संवैधानिक इजलासमा बुधबार सुनुवाई हुने

संसद विघटनसम्बन्धी मुद्दा : संवैधानिक इजलासमा बुधबार सुनुवाई हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In