Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

खाधन्न सामग्री लिएर कुशवाहा अभियान सप्तरीमा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार ३, २०७८
in समाचार, स्थानीय समाचार
खाधन्न सामग्री लिएर कुशवाहा अभियान सप्तरीमा
73
SHARES
Share on FacebookShare on Twitter

सप्तरी । कुशवाहा राहत संकलन तथा बितरण महाअभियान खाधन्न सहित स्वास्थ्य सुरक्षा सामग्री लिएर सप्तरीको हनुमाननगर पुगेको छ ।

कुशवाहा राहत संकलन तथा बितरण महाअभियानका संयोजक गुनानन्द महतो सहितको टोलीले खाधन्न सहित स्वास्थ्य सुरक्षा सामग्री लिएर सप्तरीको हनुमानगर पुगेका हुन् ।

सप्तरीको हनुमाननगरका गरीव अति विपन्न परिवारलाई खाद्यान्न र स्वास्थ सुरक्षा सामग्री प्रदान गरिएको अभियानले जनाएको छ ।
अहिलेको यो विषम घडिमा ज्याला मजदुरी गरेर जिबिको पार्जन गर्ने अति विपन्न परिवारहरुलाई छनोट गरि राहतमा चामल,दाल,नुन,तेल,आलु,स्वाबिन,चाउचाउ,बिस्कुट, मास्क,सेनिटाईजर र साबुन लगायतको सामग्री प्रदान गरिएको अभियन्ता बब्लु मेहताले जानकारी दिए ।

कुशवाहा राहत संकलन तथा बितरण महाअभियानका निर्देशक तथा सामाजिक अभियन्ता मनोज मेहताको नेतृत्वमा अति विपन्न १५ परिवारलाई सो बराबरको राहत बितरण गरिएको थियो ।

खाद्यान्न सामाग्री सप्तरीका विभिन्न ब्यक्तिहरुको सहयोगको राहत विरतण गरिएको महाअभियानका निर्देशक मनोज मेहताले बताए ।

महाअभियानका संयोजक गुनानन्द महतो लगायतका टिमले बिराटनगर महानगरपालिकाबाट सुरु गरेको अभियान सुनसरी र सप्तरी जिल्लाका गरिब तथा विपन्न परिवारको पहिचान गरि खाधन्न सहित स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेका थिए ।

महाअभियानलाई निरन्तरता दिदै बाँकी जिल्लामा सहयोगी हातहरुको सहयोगमा राहत वितरण गरिने समेत संयोजक महतोले जानकारी दिएका छन् ।

Share29Tweet18SendScan
Previous Post

बराहक्षेत्रका ३४ विपन्न परिवारलाई ट्युवेल वितरण

Next Post

कांग्रेसद्धारा जगदगुरु पिठ क्षेत्र सेनिटाइज

Related Posts

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान
FEATURE

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

by सुनसरी अनलाइन
पुस २३, २०८२
0

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि काठमाण्डूको भृकुटीमण्डपमा पार्टीको...

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
Next Post
कांग्रेसद्धारा जगदगुरु पिठ क्षेत्र सेनिटाइज

कांग्रेसद्धारा जगदगुरु पिठ क्षेत्र सेनिटाइज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, माघ ४, २०८२
Sat, January 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In