Sunday, February 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

लागुऔषध ,तस्करी ,चोरी विरुद्ध लौकही प्रहरीको विशेष अपरेशन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार २९, २०७८
in समाचार, स्थानीय समाचार
लागुऔषध ,तस्करी ,चोरी विरुद्ध लौकही प्रहरीको विशेष अपरेशन
86
SHARES
Share on FacebookShare on Twitter

पवन रौनियार
लौकही । इलाका प्रहरी कार्यालय लौकही सुनसरीका प्रमुख तिर्थ कुमार भट्टराई नेतृत्वको टोलिले पछिल्लो एक महिनाको कार्यकालमा ठूलो उपलब्धि हासिल गर्न सफल भएको छ ।

कोशी गाउँपालिका–१ का कृष्ण प्रसाद पोदारका अनुसार मेरो चोरी भएको चौपाया स्थानीयको सहकार्यमा प्रहरीले खोजी गरी चोरलाई समाति कानुनी उपचारमा गरिएको हो ।

नेपाल भारतको खुल्ला सीमा र त्यसको आडमा हुँदै आएको लागुऔषध,चोरी ,तस्करीका कारोबार निस्तेज पार्न विशेष अपरेशन चलाउँदै आएको इप्रका लौकही प्रमुख भट्टराईले बताए ।

उनले नेतृत्व सम्हाले यता एक महिनाको अवधिमा ठुलो परिमाणमा लागुऔषध सहित व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको बताइएको छ ।

२०७८ जेठ् २७ गते खेरो हिरोइन ९ग्राम ५४०मिलि ग्राम सहित व्यक्ति पक्राउ , जेठ् २७ मा ज्यान मार्ने उधोग लागेका दुई जना फरार प्रतिवादि पक्राउ ,असार ८ गते कोशी गापा १ बाट मोटरसाइकल ल्यापटप चोरी गर्ने एक चोर सहित समान बरामद ,असार १६ गते कोशी १ बाट अवैध डाइलेक्स डिसि सहित व्यक्ति पक्राउ , असार १८ गते चोरीको मोटरसाइकल पक्राउ , असार २४ गते मे १च ३१२२न को पिकअप गाडिमा २५ बोरा भारतीय चिनी भन्सार छलि ल्याउँदै गर्दा दुई जना व्यक्ति पक्राउ सहित नियन्त्रण लिई भन्सार बुझाइएको ,तथा नेपाल बाट भारत लादे गर्दा १००लि तेल समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।

Share34Tweet22SendScan
Previous Post

टीम देउवा : यस्तो छ नयाँ सरकारको ‘फर्स्ट लुक’

Next Post

ललिता निवास प्रकरण : १० लाख नगद घरौटी बुझाएर छुटे गच्छदार

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
ललिता निवास प्रकरण : १० लाख नगद घरौटी बुझाएर छुटे गच्छदार

ललिता निवास प्रकरण : १० लाख नगद घरौटी बुझाएर छुटे गच्छदार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, माघ २६, २०८२
Sun, February 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In