Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इदुल अजाहा (बकर ईद) को दिन सरकारले दियो सार्वजनिक विदा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन ४, २०७८
in FEATURE, मुख्य खबर, समाचार
इदुल अजाहा (बकर ईद) को दिन सरकारले दियो सार्वजनिक विदा
114
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघले मुस्लिम समुदायको दोस्रो ठुलो महान चाडपर्व इदुल अजाहा (बकर ईद) पर्वको अवसरमा सार्वजनिक विदा दिनुपर्ने मागलाई सरकारले सम्वोधन गर्दै साउन ६ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

मुस्लिम समुदायको इदुल अजाहा (बकर ईद) पर्व श्रावण ६ गते हुने भएकोले नेपाल मुस्लिम संघ केन्द्रीय समितिका अध्यक्ष अब्दुल सतारले गृहमन्त्री बालकृष्ण खाँणलाई ध्यानाकर्षण गराउँदै विदाको माग गर्दै ज्ञापन पत्र बुझाएपछि सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीको पर्वको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीको पवित्र पर्व इदको अवसरमा साउन ६ गते बुधवार देशैभरि सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सुनसरी क्षेत्र नम्बर–४ बाट संघीय सांसदमा निर्वाचित भएका मन्त्री कार्की सरकारका प्रवक्ता समेत रहेकाले मन्त्रिपरिषदको निर्णय सुनाउँदै साउन ६ गते सार्वजनिक विदा दिने निर्णय गरेको उनले बताए ।

गृहमन्त्री खाँणलाई श्रावण ६ गते इदुल अजहा(बकर ईद) पर्व परेको हुदाँ अविलम्ब सार्वजनिक विदा घोषणा गरी मुस्लिम समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न ज्ञापन पत्र मार्फत जानकारी गराएकोले मन्त्रिपरिषदको बैठकबाट नै निर्णय पारित भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का अध्यक्ष हाजी इसराईल मन्सुरीले सरकारले गरेको निर्णय स्वागतयोग्य रहेको बताए ।
यसअघिका सरकारले विदाहरुलाई कटौती गरेकोले आफूहरुले विदालाई पुनः स्थापितको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापन मार्फत सार्वजनिक विदा दिनुपर्ने मागलाई सरकारले सोमवार बसेको मन्त्रिपरिषदको बैठकबाट निर्णय पारित गरेकोले सरकारलाई धन्यवाद ज्ञापन गरेको नेपाल मुस्लिम संघ प्रदेश नम्बर–१ का अध्यक्ष हाजी मन्सुरीले बताए ।

मुस्लिम समुदाय लगायतका अन्य समुदायका चाडपर्वका विदाहरु प्रधानमन्त्री शेरबहादुर देउवाले विगतका दिनमा स्थापित रहेका हुनाले विदा दिनुपर्ने अडान सहित सरकारलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराउँदै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारले विदा कटौती गरी मुस्लिम समुदाय माथि धार्मिक प्रहार र अन्याय गरेको मुस्लिम संघको ठहर गरेको थियो ।

तर फेरी प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्व सरकारले मुस्लिम समुदायको दोश्रो महान चाडपर्व इदुल अजाहा(बकर ईद) मा सार्वजनिक विदा दिएकोले मुस्लिम अगुवाहरुले सरकारको निर्णयलाई स्वागत गरेका छन् ।

कटौती गरिएका सम्पूर्ण विदा पुनः स्थापित गर्नुपर्ने नेपाल मुस्लिम संघले माग गर्दै आइरहेको जानकारी समेत गृहमन्त्रीलाई ज्ञापन पत्र मार्फत जानकारी गराएका थिए ।

मुस्लिम धर्मावलम्बीका लागि साउन ६ गते सार्वजनिक विदा घोषणा गरेपछि देशैभरका मुस्लिम समुदाय खुशी भएका छन् ।

Share46Tweet29SendScan
Previous Post

मोटरहेडको अपग्रेडेड एमएच १५० बाइक नेपाली बजारमा, युवा पुस्ताको आकर्षण

Next Post

अफगानिस्तानको राष्ट्रपति भवननजिकै मोर्टार हमला

Related Posts

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान
FEATURE

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

by सुनसरी अनलाइन
पुस २३, २०८२
0

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि काठमाण्डूको भृकुटीमण्डपमा पार्टीको...

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
Next Post
अफगानिस्तानको राष्ट्रपति भवननजिकै मोर्टार हमला

अफगानिस्तानको राष्ट्रपति भवननजिकै मोर्टार हमला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, माघ ५, २०८२
Sun, January 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In