जनकपुरधाम। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ भने पर्सा टोलमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । लक्ष्मीनिया गाउँपालिका ३ बस्ने ५० वार्षिय विन्दा दास र सोही वडाका ५५ वर्षिय मनिराम यादवकाे करेन्ट लागेर मृत्यु भएकाे हाे ।
मृतक दास र यादव धार्मिक उत्सवमा भजनकिर्तन गर्न क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ बस्ने भुलन यादवको घर गएका थिए । भजन किर्तनकै क्रममा माइकमा करेन्ट को प्रभाव भएपछि उनीहरुको मृत्यु भएको प्रहरीले जनाइएको छ।
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...












