Friday, November 7, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

दीर्घ रोगीलाई मासिक पाँच हजार दिने सरकारको निर्णय स्वागतयोग्य छ ; पूर्ब मन्त्री

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २६, २०७८
in समाचार
दीर्घ रोगीलाई मासिक पाँच हजार दिने सरकारको निर्णय स्वागतयोग्य छ ; पूर्ब मन्त्री
34
SHARES
Share on FacebookShare on Twitter

बोहरा भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराले वर्तमान सरकारले क्यान्सर, मिर्गौला र गम्भिर मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक पाँच हजार दिने निर्णय पुनः गरेकोमा आफू अत्यन्तै हर्षित भएको बताएका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रीपरिषद्मा स्वास्थ्यमन्त्रीको हैसियतले आफूले २०७४ पुस १३ गते दीर्घ रोगीलाई मासिक पाँच हजार भत्ता दिने जनमुखी निर्णय गरिसकेको बताए । तर, २०७४ सालको आम निर्वाचन पछि बनेको सरकारले उक्त जनमुखी निर्णयलाई खारेज गरेको बोहराको भनाइ छ । शनिबार विज्ञप्ती जारी गर्दै पूर्वमन्त्री बोहराले भनेका छन्, वर्तमान सरकारसंग सो जनमुखी निर्णयको बारेमा निरन्तर परामर्शपश्चात सरकारले क्यान्सर, मिर्गौला रोग र गम्भिर मेरुदण्ड पश्चात बिरामीहरुलार्ए मासिक पाँच हजार भत्ता दिने पुनः निर्णय गरेकोमा प्रधानमन्त्री र वर्तमान सरकारप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु, ।

दीर्घ रोगको बिरामीहरुलाई प्रदान गरिने भत्ता सुर्तिजन्य वस्तुबाट उठेको करको संचित रकमबाट वितरण गर्ने गरी सरकारलाई कुनै व्यभार नपर्ने व्यवस्था मिलाइएको र सो रोगहरुबाट प्रभावित नेपाली नागरिक अत्यन्तै हर्षित रहेको उनको भनाइ छ । पुनः यो निर्णय भएको अवस्थामा दीर्घ रोगीहरुको मुहारमा खुशी छाउने बोहराले विश्वास व्यक्त गरे । ‘यो निर्णयले निरन्तरता पाउने आशा एवं विश्वास व्यक्त गर्दछु, ’उनले भनेका छन् ।

Share14Tweet9SendScan
Previous Post

एकै परिवारका ६ जनाको हत्या काण्डका आरोपी पक्रउ, हत्या आफन्तबाटै

Next Post

इनरुवामा सम्मान तथा पदस्थापन कार्यक्रम (तस्वीरहरु)

Related Posts

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या
FEATURE

रामधुनिमा सिटि सफारी चालकको हत्या

by सुनसरी अनलाइन
अशोज २६, २०८२
0

जयकृष्ण यादव इनरुवा। सुनसरीको रामधुनी नगरपालिका २ मा एक सिटि सफारी चालकको हत्या भएको छ । रामधुनि नगरपालिका वडा नं.-२...

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
Next Post

इनरुवामा सम्मान तथा पदस्थापन कार्यक्रम (तस्वीरहरु)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

असार ३१, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, कार्तिक २२, २०८२
Fri, November 7, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In