Monday, September 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

अझै हटेन सडक पेटीमा रखिएको मालसामान र निर्माण सामाग्री

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २७, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
अझै हटेन सडक पेटीमा रखिएको मालसामान र निर्माण सामाग्री
59
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा । सुनसरी जिल्लाको इनरुवा नगरपालिकाअन्तर्गतका बजार क्षेत्र भित्रका सडक पेटीमा थुपारिएको मालसामान र निर्माण सामाग्री अझै हट्न सकेको छैन ।

बजार क्षेत्र भित्रका सडक पेटीमा थुपारिएको मालसामान र निर्माण सामाग्री अझै हट्न नसकेको कारण दैनिक दिउँसोको समयमा गाडीहरु जाम हुने गरेका छन् । सडक पेटीमा दोकानका सामान राखेका कारण पैदल यात्रीहरु सडकबाट हिड्न बाध्य छन जसका कारण दुर्घटनाको जोखीम समेत बढेको छ ।

यसतर्फ सम्बन्धित निकायले ध्यान नपु¥याएको सर्वसाधारहरुले गुनासो गरेका छन् । इनरुवा बाजार क्षेत्रभित्र अधिकांस सडकमा व्यापारीहरुले आफ्नो मालसामान, प्रचार बोडहरु सडकको पेटीमा राखेको कारण मानिसहरु बाध्य भएर बिच सडकबाट पैदल यात्रा गर्छन् ।

इनरुवाको मुख्य बजारकै सडकमा अव्यवस्थित तरिकाले निर्माण सामाग्रीहरु समेत थुपारिएर राखिएको भएतापनी त्यसतर्फ सम्बन्धित निकायले खासै ध्यान नदिएको सर्वसाधारहरु बताउँदै आएका छन् । त्यसैगरी नो पार्किङको बोड राखेको ठाउँमा सिटीसफारी, मोटरसाईकल, अटो लगायतका गाडी पार्किङ गरेर राखेपनी इनरुवा नगरपालिकाबाट खटिएका नगर प्रहरीले त्यसतर्फ ध्यान नदिई आफ्नै धुनमा कोही मोवाईल खेलाउैदै त कोही पसलहरुमा बसेर गफ गर्दै बसिहेको देखिन्छन् ।

महिनौं बितिसक्दा पनि बजार क्षेत्र भित्रका सडक पेटीमा थुपारिएको मालसामान, निर्माण सामाग्री र अव्यवस्थित पार्किङ अझै सम्बन्धित निकायले हटाउँन सकेको छैन । इनरुवा मुख्य बजार क्षेत्रमा सिटी सफारी, अटोको चाप दिन प्रतिदिन बढ्दै गइरहेकोले सम्बन्धित निकायले व्यवस्थित पार्किङ तिर पनि ध्यान दिन आवस्यक रहेको छ ।

Tags: गनेश कुमार यादवनिर्माण सामाग्री अझै हट्न नसकेनसडक पेटीमा थुपारिएको मालसामान
Share24Tweet15SendScan
Previous Post

आयोजक रातो बिजयी

Next Post

बेलायतमा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
बेलायतमा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु

बेलायतमा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज ११, २०८३
Sun, September 27, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In