Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

पाँच दलिय गठवन्धन सुनसरीको बैठकबाट दुई निर्णय

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
पाँच दलिय गठवन्धन सुनसरीको बैठकबाट दुई निर्णय
163
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । राष्ट्रिय स्तरका पाँच दलिय गठवन्धनको जिल्ला स्तरीय बसेको बैठकले दुई वटा निर्णय गरेको छ । पाँच दलिय गठवन्धन सुनसरी जिल्ला स्तरीय बसेको बैठकले आइतवार दुई वटा निर्णय गरेको हो ।

नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीको अध्यक्षतामा बसेको बैठकले दुई वटा निर्णय गरेको छ ।

नेपाली कांग्रेस पार्टी कार्यालय इनरुवा सुनसरीमा बसेको बैठकले माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा गठवन्धनका उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने निर्णय गरेको हो ।

राष्ट्रिय सभा निर्वाचनमा गठवन्धनका उम्मेदवारहरुलाई गठवन्धनबाट कुनै धोका नदिई एकजुट भएर मतदाताहरुलाई मतदान गर्नुपर्ने निर्णय गरेको हो ।

त्यसैगरी नेपाली कांग्रेस सुनसरी पार्टी कार्यालयमा माघ ३ गते सोमवार उम्मेदवारहरु प्रचार प्रसारका लागि आउने भएको हुदाँ आ–आफ्ना पार्टीका मतदाताहरुलाई अनिवार्य उपस्थितीका लागि अनुरोध गरिएको नेपाली कांग्रेस सुनसरीका सचिव बीरेन्द्र साहले जनाएको छ ।
त्यसैगरी जिल्ला स्तरीय गठवन्धनको बैठकले जनता समाजवादी पार्टी सुनसरीका अध्यक्ष भगिरथ खत्वे नेपाल सरकार मन्त्री परिषदको निर्णयबाट भूमि समस्या समाधान आयोग सुनसरीको अध्यक्षमा नियुक्त भएकोले गठवन्धनकोतर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

गठबन्धनमा नेपाली काँग्रेस सुनसरीको सभापति केदार भण्डारी, नेकपा माओवादी केन्द्रका सुरेन्द्र मेहता, नेकपा एकिकृत समाजवादीका गोविन्द निरौला, जनता समाजवादी पार्टीका रविन राई, राष्ट्रिय जनमुक्ति मोर्चाका विशाल पहाडी सहभागि रहेका थिए ।

त्यसैगरी नेपाली काँग्रेस सुनसरीका उप सभापति पंकज महतो, सचिव विरेन्द्र कुमार साह, सदस्य बालसुधार परियार, नेकपा एकिकृत समाजवादीका बसन्त सुवेदी, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य श्याम गुरुङ्ग, ओके दाहाल र नेका सुनसरीका पूर्व सदस्य योगेन्द्र प्रसाद मेहता लगायतको सहभागितामा उक्त निर्णय भएको हो ।

Share65Tweet41SendScan
Previous Post

‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका अभिन्न भूभाग हुन्’ – नेपाल सरकार

Next Post

बर्जु महोत्सव बन्द गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीको आदेश

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
बर्जु महोत्सव बन्द गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीको आदेश

बर्जु महोत्सव बन्द गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीको आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In