Saturday, June 27, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भिड्दै छन् रामचरण-एनटिआर, अक्षय कुमार र रणवीर कपुर!

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १२, २०७८
in FEATURE, मनाेरञ्जन
भिड्दै छन् रामचरण-एनटिआर, अक्षय कुमार र रणवीर कपुर!
61
SHARES
Share on FacebookShare on Twitter

बलिउड बक्स अफिसमा फिल्महरू जुध्नु सामान्य हो। झन् कोरोना महामारीका कारण हलहरू बन्द भएपछि फिल्महरूको रिलिज मिति सरेको सर्‍यै छ।

यस्तोमा फिल्महरू थुप्रिँदै गएका छन्। मिति सार्दै गए पनि धेरै समय फिल्म रोकिराख्दा व्यवसायमा असर पर्ने देखिएर अर्को फिल्मसँग भिड्नुपर्ने बाध्यता हुन्छ।

बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने सम्भावना रहेका दुई ठूला फिल्म जुध्नु फिल्म उद्योगमा राम्रो मानिँदैन। तर अहिले बलिउड फिल्महरूलाई यही समस्या परेको छ।

हेर्नुहोस् यसपालि कुन कुन फिल्म जुध्ने सम्भावना छः

बच्चन पान्डे- शमशेरा-आरआरआर

यो वर्ष सबभन्दा ठूलो भिडन्तमा पर्ने सम्भावना रहेका फिल्म हुन् अक्षय कुमारको ‘बच्चन पान्डे’, रनवीर कपुरको ‘शमशेरा’ र रामचरण-एनटिआरको ‘आरआरआर’।

अक्षय कुमार पछिल्लो समय बलिउडका ‘हिट-मेसिन’ रूपमा चिनिएका छन्। उनका पछिल्ला सबैजसो फिल्म बक्स अफिसमा हिट भएका छन्। प्रशंसकहरू उनको आगामी फिल्म बच्चन पान्डेको प्रतीक्षामा छन्। यसले पनि राम्रो सफलता पाउने आशा गरिएको छ।

त्यस्तै रणवीर कपुर पनि लामो समयपछि शमशेरामा देखिँदैछन्। रणवीरका लागि नयाँ भूमिका रहेको यो फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्ने अनुमान छ।

तर यी दुवै फिल्मलाई सजिलो छैन। किनकी यिनको भिडन्त बहुप्रतिक्षित तथा भारतकै सबभन्दा महँगो फिल्म आरआरआरसँग हुनेस सम्भावना छ। मूल रूपमा तेलेगू भाषाको भए पनि अन्य भारतीय भाषामा पनि बन्ने एसएस राजामौलीको यो फिल्मले पूरै भारतका दर्शक तान्नेमा शंका छैन।

हालसम्मको फिल्महरूले घोषणा गरेको मितिअनुसार यी सबै आगामी मार्च १८ मा रिलिज हुँदैछन्।

आरआरआरले अक्षय र रणवीर जस्ता ठूला अभिनेताका फिल्मलाई त चुनौती दिने नै छ, यसबाहेक अरू फिल्मलाई पनि मुश्किल पार्ने सम्भावना छ।

यसलगत्तै रिलिज हुने भनिएका टाइगर श्रफको ‘हिरोपन्थी २’ र अजय देवगनको ‘रनवे ३४’ लाई पनि यसले प्रभाव पार्न सक्नेछ।

लालसिंह चड्डा र केजिएफ च्याप्टर २

आमिर खानको नयाँ फिल्म लालसिंह चड्डा आगामी १४ अप्रिलमा रिलिज हुने भनिएको छ। हलिउड फिल्म ‘फरेस्ट गम्प’ बाट प्रेरित यो फिल्म पनि दक्षिण भारतीय फिल्मसँगै भिड्ने देखिएको छ।

मूल रूपमा कन्नड भाषामा बनेको केजिएफ च्याप्टर २ पनि यही दिन रिलिज हुँदैछ। केजिएफको पहिलो भागको सफलता र यसका मुख्य अभिनेता यशको ‘क्रेज’ हेर्दा आमिरलाई धेरै नै चुनौती हुने देखिएको छ।

यसबाहेक प्रभासको ‘आदिपुरुष’ र अक्षय कुमारकै ‘रक्षा बन्धन’ पनि एकै दिन, अर्थात् ११ अगस्टमा सार्वजनिक हुने भनिएको छ। बक्स अफिसमा कसको तहल्का बढी हुन्छ, त्यो त फिल्म रिलिज भएपछि नै थाहा हुनेछ।

त्यस्तै टाइगर श्रफ र कीर्ति सनोनको ‘गनपथ’ र कटरिना कैफ र विजय सेथुपतिको ‘मेरी क्रिसमस’ पनि एक दिन रिलिज हुने भनिएको छ।

श्रोत : सेतोपाटी

Share24Tweet15SendScan
Previous Post

गजल : चुनाव आउँदा

Next Post

मधेशमा आज पनि फेरी ट्रकमा आगजनी

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
मधेशमा आज पनि फेरी ट्रकमा आगजनी

मधेशमा आज पनि फेरी ट्रकमा आगजनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, असार १३, २०८३
Sat, June 27, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In