Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हुलाकी सडक निर्माणमा बेथिति,नसच्चिए कडा कदम चाल्ने सङ्घीय, प्रदेश सांसद र पालिका प्रमुखहरूको चेतावनी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २१, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हुलाकी सडक निर्माणमा बेथिति,नसच्चिए कडा कदम चाल्ने सङ्घीय, प्रदेश सांसद र पालिका प्रमुखहरूको चेतावनी
26
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मोरङ जिल्लामा रहेको पूर्व पश्चिम हुलाकी सडक निर्माणमा बेथिति भएको भन्दै दुई जना सङ्घीय सांसद सहित मोरङका प्रदेश सभा सदस्य र पालिका प्रमुखहरूले बेथिति रोक्न माग गरेका छन् ।

विज्ञप्ति जारी उनीहरूले  हुलाकी सडक निर्माणमा बेथिति भएको र बेथिति नरोकिए स्थानीय तह समेतको सहभागितामा कडा कदम चाल्ने चेतावनी दिएका छन्  ।

मोरङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद ऋषीकेश पोख्रेल ५ का योगेन्द्रप्रसाद मण्डल ६ जना कोशी प्रदेश सभा सदस्य र ५ जना पालिका प्रमुखहरूले हुलाकी सडक निर्माणको काम गुणस्तरीय नभएको दाबी गरेका छन् ।

उनीहरूले सडक निर्माणको  काम गुणस्तरीय छ छैन, जनप्रतिनिधिको रोहबरमा मूल्याङ्कन र परीक्षण गरिनु पर्ने, आयोजना क्षेत्रको विभिन्न ठाउँमा अपुरो छोडिएका कामहरू तत्काल सम्पन्न गर्नु पर्ने माग राखेका छन् ।

यस्तै निर्माणको क्रममा सर्वसाधारणलाई असुविधा सृजना गर्ने, जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने र सडक क्षेत्रको सौन्दर्यीकरण गर्ने कामलाई तत्काल व्यवस्थित गर्नु पर्ने,

आयोजनाको काम ठप्प रोकिएको विषयमा कारण सहिज जानकारी गराउनु पर्न माग राखेका छन् । माग सम्बोधन गरी हुलाकी सडक निर्माणको काम नभए आवश्यक कडा कदम चाल्न बाध्य हुने कुरा  विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमा प्रदेश सभा सदस्यहरू गणेश उप्रेती, लिलाबल्लभ अधिकारी, जयप्रकाश चौधरी भीम प्रसाद पराजुली र  गयानन्द मण्डल र अमृत अर्यालले ले हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा रतुवा माई नगरपालिकाका प्रमुख नागेश्वर प्रसाद सिंह सुनबर्षी नगरपालिकाका प्रमुख श्याम राजवंशी रङेली नगरपालिकाका प्रमुख दिलीप बगडिया, धन पाल थान गाउँपालिकाका जिवछ राय, कटहरी गाउँपालिकाका देवराज चौधरी र  जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साहले हस्ताक्षर गरेका छन्  ।

मोरङमा हुलाकी सडक अन्तरगत ४४ किलोमिटर क्षेत्र पर्दछ । रतुवा माई नगरपालिका देखि विराटनगरको केशलीया सम्मको सडक निर्माणका लागि ५ टुक्रामा ठेक्का लगाइएको छ ।ठेक्का लागेको मध्ये रङेली नगरपालिका क्षेत्र भित्र पर्ने सडकको काम भने सकिएको छ । अन्यत्रको काम भने अधुरो हुँदा समस्या भएको सांसद ऋषीकेश पोखरेलले बताए ।

उनले पटक पटक ठेकेदार कम्पनी र आयोजनालाई भन्दा पनि अटेर गरेकाले बाध्य भएर संयुत रूपमा विज्ञप्ति जारी गर्नु परेको बताए ।

मोरङ खण्डको सडकको सडक निर्माण गर्न गजुरमुखी, मोती डन, कालिका, मैना चुली, कान्छाराम, श्रेष्ठ कन्स्ट्रक्सन, देव एन्ड सायर र भूमि कन्स्ट्रक्सनले ठेक्का पाएका छन्   केशलिया खण्डको बाहेक सबै ठेक्काको अवधि गत कात्तिकमै सकिएको हो । तर सडक निर्माणको ५० प्रतिशत पनि  काम भने भएको छ ।

Share10Tweet7SendScan
Previous Post

प्रतिनिधि सभा बैठक, २०७९ चैत १९ गते LiVE

Next Post

भारतीय समुहको अपहरणमा परेका बालकको सकुशल उद्धार

Related Posts

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान
FEATURE

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

by सुनसरी अनलाइन
पुस २३, २०८२
0

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि काठमाण्डूको भृकुटीमण्डपमा पार्टीको...

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
Next Post
सुनसरी प्रहरीद्धारा ठूलो परिमाणको गाँजा बरामद

भारतीय समुहको अपहरणमा परेका बालकको सकुशल उद्धार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, माघ ४, २०८२
Sat, January 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In