Thursday, December 7, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

स्वास्थ्यमा पहुँच पुर्याउनका लागि निःशुल्क स्वास्थ्य विमा कार्ड वितरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ १२, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
भोक्राहा नरसिंह गाउॅपालिकाको रचनात्मक काम सुरु
29
SHARES
Share on FacebookShare on Twitter

सुकदेब चौधरी
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले गरिब तथा विपन्न परिवारको स्वास्थ्यमा पहुच पुर्याईनका लागि ३ सय ५० जना घरपरिवारका सदस्यहरुलाई निःशुल्क स्वास्थ्य बिमा कार्ड वितरण गरेको छ ।

स्वास्थ्य सेवाबाट बंचित भई अकालमा कसैको ज्यान नजाओस र स्वास्थ्य सेवामा सहज पहुचका पुग्नका लागि निशुल्क स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत निशुल्क कार्ड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष अजमल अख्खतर आजादले जानकारी दिनुभयो ।

गाउँपालिकाले आफ्नो कार्यक्रम अन्तरगत तेस्रोपटक अति गरिव तथा विपन्न परिवारलाई गाउँपालिकाको सभा हलमा एक कार्यक्रमको आयोजना गरेर विमा कार्ड वितरण गरेको जनाएको छ ।

स्थानीय निर्वाचनको समयमा भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली काङ्ग्रेसका तर्फबाट उमेदवार भएकाहरुले चार सय जना घरपरिवारको नि:शुल्क स्वास्थ्य विमा गर्ने प्रतिबद्धता अनुसार विमा कार्ड वितरण गरेको अध्यक्ष आजादले जानकारी दिनुभयो ।

गाउँपालिकाले पहिलोपटक वडा नम्बर ३ का ५० जना घरपरिवार, दोस्रोपटकमा वडा नम्बर २ र ४ का १५० जना घरपरिवार, तेस्रोपटकमा १५० परिवार गरि ३५० घरपरिवारका सदस्यहरुलाई नि:शुल्क स्वास्थ्य विमा कार्ड वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य विमा संयोजक असफाक आलमले जानकारी दिनुभयो । यहाँ बाँकी रहेका ५० जना घरपरिवारलाई असार महिनाको दोस्रो हप्तामा कार्ड वितरण गर्ने स्वास्थ्य विमा संयोजक आलमले बताउनुभयो ।

स्वास्थय विमा कार्ड वितरण कार्यक्रममा अध्यक्ष अजमल अख्तरले स्वास्थ्य उपचार हुनबाट कोही पनि बन्चित नहोस् र कसैको उपचार नभर अकालमा मृत्यु नहोस भनेर विमा गरिदिएको बताउनुभयो । उहाँले भोक्राहा नरसिंह गाउँपालिकाले स्वास्थय,शिक्षा र कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो ।

कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत सुवर्ण घिमिरे ,उपाध्यक्ष सुनिता उराँव, वडा नम्बर २ का वडा अध्यक्ष आलम अन्सारी, वडा नम्बर ८ का वडा अध्यक्ष उस्मान अन्सारी ,स्वास्थय शाखाका हिरालाल साह र स्वास्थ्य विमितहरुको उपस्थिति रहेकोे थियो ।

Share12Tweet7SendScan
Previous Post

महानन्द सापकोटाको जयन्तीमा साहित्य कार्यक्रम

Next Post

१६ औं गणतन्त्र दिवशको अवसरमा विविध कार्यक्रम

Related Posts

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन
FEATURE

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

by सुनसरी अनलाइन
मंसिर १७, २०८०
0

हरिनगरा। सुनसरीको हरिनगर गाउँपालिका-४ स्थित कृषि कार्यालय हाताभित्र पशु सेवा शाखा कार्यालयको प्रयोगशाला भवन उद्घाटन भएको छ । सुनसरी क्षेत्र...

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा
FEATURE

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

by सुनसरी अनलाइन
मंसिर १६, २०८०
0

कुमोद अधिकारी विराटनगर । गुणस्तर धानको विउ उत्पादन गर्दै उत्पादकत्व वृद्धि गर्न जाइकाले कोशी प्रदेशमा विउ उत्पादन आपूर्ती तथा गुणस्तर...

नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

मंसिर ११, २०८०
मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मंसिर ११, २०८०
कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

मंसिर ९, २०८०
विराटनगरमा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ हुने

विराटनगरमा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ हुने

मंसिर ५, २०८०
Next Post
१६ औं गणतन्त्र दिवशको अवसरमा विविध कार्यक्रम

१६ औं गणतन्त्र दिवशको अवसरमा विविध कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन
FEATURE

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

by सुनसरी अनलाइन
मंसिर १७, २०८०
0

हरिनगरा। सुनसरीको हरिनगर गाउँपालिका-४ स्थित कृषि कार्यालय हाताभित्र पशु सेवा शाखा कार्यालयको प्रयोगशाला भवन उद्घाटन भएको छ । सुनसरी क्षेत्र...

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

मंसिर १६, २०८०
नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

मंसिर ११, २०८०
मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मंसिर ११, २०८०
कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

मंसिर ९, २०८०
विराटनगरमा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ हुने

विराटनगरमा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ हुने

मंसिर ५, २०८०
सुनसरीमा मुस्लिम धर्मवालम्बीहरुको ईज्तेमा स्थगन गर्न दलहरुको अपिल

सुनसरीमा मुस्लिम धर्मवालम्बीहरुको ईज्तेमा स्थगन गर्न दलहरुको अपिल

मंसिर ४, २०८०
अव्वाम युवा उत्थान केन्द्र द्वारा भोक्राहा नरसिंह-४ का खेलाडीलाई सम्मान, होसलका साथ खेलाडीलाई अगाडि बढन् आग्रह

अव्वाम युवा उत्थान केन्द्र द्वारा भोक्राहा नरसिंह-४ का खेलाडीलाई सम्मान, होसलका साथ खेलाडीलाई अगाडि बढन् आग्रह

मंसिर २, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In