Sunday, July 26, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कोशी गाउँपालिकाद्वारा श्री राष्ट्रिय माध्यमिक विधालयलाई बस हस्तान्तरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन १२, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कोशी गाउँपालिकाद्वारा श्री राष्ट्रिय माध्यमिक विधालयलाई बस हस्तान्तरण
52
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरीको कोशी गाउँपालिकाले श्री राष्ट्रिय माध्यमिक विधालय सोभनपुर (प्राविधिक धार सिभिल इन्जिनियरिङ) लाई बस हस्तान्तरण गरेको छ ।

कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले कोशी गाउँपालिका वडा–३ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय सोभनपुरलाई बस हस्तान्तरण गरेका हुन् ।

कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले विद्यालयका प्रधानाध्यापक हरेकृष्ण राउत र व्यवस्थापन समितिका अध्यक्ष समसुल मन्सुरीलाई बसको साँचो हस्तान्तरण गरेका हुन् ।

कोशी गाउँपालिका अध्यक्ष अन्सारीले बस उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै पालिकाभित्र शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिँदै यस विधालयलाई शत प्रतिशत अनुदानमा बस दिने योजना कार्यान्वयन गर्न पालिका सफल भएको बताए ।

पालिकाले शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको हुदाँ विधार्थीहरुलाई आवत जावत गर्न सहज हुने उद्देश्यले विधालयलाई बस हस्तान्तरणले सहजता भएको उनले बताए ।

अध्यक्ष अन्सारीले सुनसरी जिल्लामै शिक्षा क्षेत्रमा काम गर्न उत्कृष्ट पालिकाको रुपमा स्थापित गरेको सफल भएको चर्चा गर्दै उनले बिभिन्न क्षेत्रमा पनि काम गर्दै आएको बताए ।

सामुदायिक विधालयहरुमा गुणस्तर शिक्षलाई बढावा दिँदै आएकोले आगामी दिनमा पनि विधार्थीहरुको सहज र सरल ढंगबाट सबैको पहुँच हुने गरी शिक्षा आर्जन गर्नका लागि कसैलाई पनि भेदभाव नगरीकन शिक्षा हासिल गर्ने वातावरण समेत सिर्जना गरेको अध्यक्ष अन्सारीको भनाई छ ।

विधार्थीहरुले साईकल र पैदल यात्रा गरेर ढाढाबाट विधालयमा अध्ययन गर्न आउने समस्या अन्त्य गर्नका लागि बस प्रदान गरिएकोले सबै जातजातिका विधार्थीहरु बस चढेर समयमा अध्ययन गर्न आउने सक्ने गरि बसबाट सहयोग पुग्ने उनले दावी गरे ।

बसलाई सही सदुपयोग गर्न विधालय परिवार र व्यवस्थापन समितिलाई अनुरोध गर्दै पालिका अध्यक्ष अन्सारीले बस सञ्चालन गर्नका लागि कार्यविधि बनाउन समेत सुझाएका थिए । चालक, सहचालक, इन्धन खरिद, बसको मर्मत सम्भार र रेखदेख विधालयले स्वंय जिम्मेवारी लिनुपर्ने उनले बताए ।

नेपाल सरकारबाट राजस्व छुट सहित पालिकाबाट ३२ लाखको लागतमा बस खरिद गरिएको पालिकाले जनाएको छ ।

कार्यक्रममा श्री राष्ट्रिय मावि सोभनपुरका प्रधानाध्यापक हरेकृष्ण राउतले पालिकाले बस उपलब्ध गराएकोप्रति धन्यवाद व्यक्त गर्दै विधालयमा शैक्षिक सुधार सहित विधार्थीहरुको मनोवल उच्च पार्ने काम गरिरहेकोले विधार्थीहरुको आकर्षण बढ्दै गइरहेको बताए ।
कार्यक्रममा पालिकाकी उपाध्यक्ष अनितादेवी यादव,कोसी ३ का वडा अध्यक्ष सुलेमान मन्सुरी,बिद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रअ लगायतको उपस्थिति रहेको थियो ।

Share21Tweet13SendScan
Previous Post

प्रधानमन्त्री रोजगार कार्यक्रमबारे मेरो बुझाइ

Next Post

विपद् व्यवस्थापन न्यूनिकरण गर्न हेलि प्याड निर्माणको तयारी

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
विपद् व्यवस्थापन न्यूनिकरण गर्न हेलि प्याड निर्माणको तयारी

विपद् व्यवस्थापन न्यूनिकरण गर्न हेलि प्याड निर्माणको तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, साउन १०, २०८३
Sun, July 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In