Thursday, July 17, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

गाडी दुर्घटनामा परेर घाईते प्रहरी जवान थापाको निधन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन ११, २०८१
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
गाडी दुर्घटनामा परेर घाईते प्रहरी जवान थापाको निधन
31
SHARES
Share on FacebookShare on Twitter

मोरङग विराटनगर
विराटनगर–१५ भट्टी मोडमा प्रहरीको वान्टेन गाडी दुर्घटनामा परेर घाईते भएको प्रहरी जवान सौगात थापाको उपचारका क्रममा मृत्यु भएको छ । गत साउन २ गते दुर्घटनापछि नोबेल अस्पतालमा उपचारका लागि भर्ना गरिएका उनको सर्भाइकल इन्ज्यूरी घाँटीको हड्डी फ्याक्चर भएको थियो ।
नोबेलमा उपचार संभव नभएपछि उनलाई नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज काठमाण्डौं रेफर गरिएको थियो । त्यहाँ भर्ना गरे लगतै काठमाण्डौं न्यूरो अस्पतालमा रेफर गरेर उपचारका क्रममा बिहीबार मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिएका छन् ।
सुनसरीको धरान उपमहानगरपालिका–१७ घर भएका मृतक थापा कोशी प्रदेश तालिम केन्द्रमा कार्यरत रहेका थिए । चाडपर्व लक्षित सुरक्षा परिचालनका क्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरबाट थप मद्दतको लागि प्रहरी निरीक्षक मिलन थापाको कमाण्डमा ५४ जनाको प्रहरी टोली खटिने क्रममा भट्टीमोडमा बालकलाई बचाउने क्रममा वान्टेन गाडी पल्टिएको थियो । विराटनगरको रानीस्थित २ नम्बर ढाटतर्फ जाने क्रममा बा १ ग २५५९ नम्बरको वान्टेन गाडी अन्यन्त्रीत भई दुर्घटना भएको थियो ।

Share12Tweet8SendScan
Previous Post

इनरुवा घर भएका २८ वर्षीया राजीव फुयाँलको विराटनगरको एक होटेलमा मृत

Next Post

कोशी प्रदेशमा माओवादीका मन्त्रीले राजीनामा दिँदै

Related Posts

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज
FEATURE

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

by सुनसरी अनलाइन
असार ३१, २०८२
0

भुटाहा,। सुनसरीकाे हरिनगर गाउँपालिका–१ स्थित भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा माग्दै नमाज पढेका छन् । सुनसरी जिल्ला लगायतका...

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
Next Post
कोशी प्रदेशमा माओवादीका मन्त्रीले राजीनामा दिँदै

कोशी प्रदेशमा माओवादीका मन्त्रीले राजीनामा दिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज
FEATURE

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

by सुनसरी अनलाइन
असार ३१, २०८२
0

भुटाहा,। सुनसरीकाे हरिनगर गाउँपालिका–१ स्थित भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा माग्दै नमाज पढेका छन् । सुनसरी जिल्ला लगायतका...

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

माघ १९, २०८१

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, साउन २, २०८२
Thu, July 17, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In