Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

स्वास्थ्यमा पहुँच पुर्याउनका लागि निःशुल्क स्वास्थ्य विमा कार्ड वितरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ १२, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
भोक्राहा नरसिंह गाउॅपालिकाको रचनात्मक काम सुरु
40
SHARES
Share on FacebookShare on Twitter

सुकदेब चौधरी
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले गरिब तथा विपन्न परिवारको स्वास्थ्यमा पहुच पुर्याईनका लागि ३ सय ५० जना घरपरिवारका सदस्यहरुलाई निःशुल्क स्वास्थ्य बिमा कार्ड वितरण गरेको छ ।

स्वास्थ्य सेवाबाट बंचित भई अकालमा कसैको ज्यान नजाओस र स्वास्थ्य सेवामा सहज पहुचका पुग्नका लागि निशुल्क स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत निशुल्क कार्ड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष अजमल अख्खतर आजादले जानकारी दिनुभयो ।

गाउँपालिकाले आफ्नो कार्यक्रम अन्तरगत तेस्रोपटक अति गरिव तथा विपन्न परिवारलाई गाउँपालिकाको सभा हलमा एक कार्यक्रमको आयोजना गरेर विमा कार्ड वितरण गरेको जनाएको छ ।

स्थानीय निर्वाचनको समयमा भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली काङ्ग्रेसका तर्फबाट उमेदवार भएकाहरुले चार सय जना घरपरिवारको नि:शुल्क स्वास्थ्य विमा गर्ने प्रतिबद्धता अनुसार विमा कार्ड वितरण गरेको अध्यक्ष आजादले जानकारी दिनुभयो ।

गाउँपालिकाले पहिलोपटक वडा नम्बर ३ का ५० जना घरपरिवार, दोस्रोपटकमा वडा नम्बर २ र ४ का १५० जना घरपरिवार, तेस्रोपटकमा १५० परिवार गरि ३५० घरपरिवारका सदस्यहरुलाई नि:शुल्क स्वास्थ्य विमा कार्ड वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य विमा संयोजक असफाक आलमले जानकारी दिनुभयो । यहाँ बाँकी रहेका ५० जना घरपरिवारलाई असार महिनाको दोस्रो हप्तामा कार्ड वितरण गर्ने स्वास्थ्य विमा संयोजक आलमले बताउनुभयो ।

स्वास्थय विमा कार्ड वितरण कार्यक्रममा अध्यक्ष अजमल अख्तरले स्वास्थ्य उपचार हुनबाट कोही पनि बन्चित नहोस् र कसैको उपचार नभर अकालमा मृत्यु नहोस भनेर विमा गरिदिएको बताउनुभयो । उहाँले भोक्राहा नरसिंह गाउँपालिकाले स्वास्थय,शिक्षा र कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो ।

कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत सुवर्ण घिमिरे ,उपाध्यक्ष सुनिता उराँव, वडा नम्बर २ का वडा अध्यक्ष आलम अन्सारी, वडा नम्बर ८ का वडा अध्यक्ष उस्मान अन्सारी ,स्वास्थय शाखाका हिरालाल साह र स्वास्थ्य विमितहरुको उपस्थिति रहेकोे थियो ।

Share16Tweet10SendScan
Previous Post

महानन्द सापकोटाको जयन्तीमा साहित्य कार्यक्रम

Next Post

१६ औं गणतन्त्र दिवशको अवसरमा विविध कार्यक्रम

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
१६ औं गणतन्त्र दिवशको अवसरमा विविध कार्यक्रम

१६ औं गणतन्त्र दिवशको अवसरमा विविध कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In