Monday, October 5, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

निर्माण व्यवसायहरुको सधारण सभा सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ १५, २०८०
in समाचार, स्थानीय समाचार
निर्माण व्यवसायहरुको सधारण सभा सम्पन्न
35
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवामा नेपाल निर्माण व्यवसायी संघ सुनसरीको १६ औ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । नेपाल निर्माण महासंघका बरिष्ठ उपाध्यक्ष एडी लामाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष लामाले निर्माण व्यवसायीलाई राज्यले संरक्षण र सम्मान गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले निर्माण व्यसायीहरुले सबै भन्दा बढी कर तिर्ने, विकट गाउँमा जोखिम मोलेर काम गर्ने भएपनि राज्यले सम्मान र संरक्षण नगरेकाले चिन्ता व्यक्त गर्नुभयो । उहाँले निर्माण व्यवसायी विना विकास सम्भव नभएकाले व्यवसायीका समस्या सम्बोधन गर्न सरकार समक्ष आग्रह गर्नुभयो ।

विकास आयोजना निर्माणमा राज्यकै कैयन नीति नियमले समेत ढिलाइ हुने भएपनि व्यवसायीलाई मात्रै दोष देखाउने प्रवृत्ति हटाउनुपर्ने उहाँले बताउनुभयो । महासंघका उपाध्यक्ष मोहन प्रसाद अधिकारीले निर्माण व्यवसाय क्षेत्रमा कोभिड र वर्तमान राजनीतिक परिस्थितिका कारणले गर्दा थप समस्या परेको भन्दै समस्या समाधानको लागि महासंघको वर्तमान नेतृत्व क्रियाशील रहेको बताउनुभयो ।

महासंघका महासचिव रोशन दाहालले सहज र सरल तरिकाले निर्माण सामाग्री उपलब्ध गराउन माग गर्नुभयो । सरकारले निर्माणको ठेक्का लगाउदाँ असार ३१ गतेसम्मको समय सीमा दिने तर क्रसर उद्योग र खोला असारको १ गतेबाट नै बन्द गर्ने भएकाले समस्या भएको औल्याउनुभयो ।

महासंघका कोशी प्रदेश अध्यक्ष जनसेवक भण्डारीले निर्माण उद्योगप्रति राज्य अनुदार रहेकोे दुखेसो पोख्नुभयो । उहाँले निर्माण व्यवसायीहरु एकिकृत र एकताको सुत्रमा बाधिएर टेण्डर कममा नहाली स्तरीय काम गर्न सकेको खण्डमा सम्मानित हुने भएकाले यसमा निर्माण व्यवसायीहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।

संघका सुनसरी अध्यक्ष ऋद्धिराज कार्कीले स्थानीय तहले उपभोक्ता समितिलाई निरुत्साहित गरी इजाजत प्राप्त निर्माण व्यवसायीलाई प्रश्रय दिनुपर्ने बताउनुभयो । उहाँले एउटै र्फमले ५ वटा भन्दा बढि काम लिन नपाउने व्यवस्था गरिएकोमा निर्माण व्यवसायी महासंघलाई धन्यवाद दिदै कडाईका साथ लागु गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली काग्रेंसका सुनसरी सभापती एवम् इनरुवा नगर प्रमुख केदार भण्डारीले ठेक्का लिदाँ गुणस्तरीय काम गर्ने गरि पोसाउने दरभाउँमा लिन आग्रह गर्नुभयो । ठेक्का लिनका लागि ४० देखी ६० प्रतिसतसम्म कममा लिने गरेकाले गुणनस्तर प्रति प्रश्न उठेकाले त्यसमा सुधार गर्न संघ तथा महासंघलाई आग्रह गर्नुभयो ।

Share14Tweet9SendScan
Previous Post

१६ औं गणतन्त्र दिवशको अवसरमा विविध कार्यक्रम

Next Post

पत्रकार महासंघका केन्द्रिय सदस्य अहमदलाई राजदुतद्वारा कतारमा स्वागत

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
पत्रकार महासंघका केन्द्रिय सदस्य अहमदलाई राजदुतद्वारा कतारमा स्वागत

पत्रकार महासंघका केन्द्रिय सदस्य अहमदलाई राजदुतद्वारा कतारमा स्वागत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १९, २०८३
Mon, October 5, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In