Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

पत्रकार महासंघका केन्द्रिय सदस्य अहमदलाई राजदुतद्वारा कतारमा स्वागत

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ २५, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
पत्रकार महासंघका केन्द्रिय सदस्य अहमदलाई राजदुतद्वारा कतारमा स्वागत
47
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य इफ्तखार हसन (इकवाल अहमद) लाई कतार स्थित नेपाली राजदुतावासका राजदुत डा. नरेश विक्रम ढकालले कार्यालयमा स्वागत गर्नुभएको छ ।

पुर्व निर्धारित कार्यक्रम अनुसार आज महासंघका केन्द्रिय तथा अल्पसंख्यक विभागका प्रमुख समेत रहनुभएका अहमदले नेपाली राजदुत डा.ढकालको कार्यकक्षमा भेटघाट गर्नुभएको हो ।

सुनसरी सदरमुकाम इनरुवाबाट प्रकाशित प्रतिक्षण राष्ट्रिय दैनिकका प्रकाशक सम्पादक अहमदले कतार स्थित नेपाली राजदुत डा. ढकालसँगको भेटघाट सौहार्दपूर्ण र उपलब्धिमुलक भएको बताउनुभयो ।

आजको भेटघाटमा नेपाली राजदुत डा. ढकालले कतारमा नेपाली कामदारहरुको अवस्था, बिभिन्न कारणले कतारको जेलमा रहेका नेपाली कामदारहरुलाई रिहाई गर्नका लागि पहल र नेपाली पत्रकारहरुको अवस्थाका बारेमा महासंघका केन्द्रिय सदस्य अहमदलाई जानकारी गराउनुभएको छ ।

कतार र नेपालबिचको सम्बन्धलाई पत्रकारिता मार्फत थप सुदृढ गर्न लागि पर्ने केन्द्रिय सदस्य अहमदले प्रतिवद्वता व्यक्त गर्नुभयो । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट भएको सिकाईलाई आत्मसाथ गरि नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले एक हप्ते कतार भ्रमणमा रहनुभएको उहाँले बताउनुभयो ।

कतारका लागि नेपाली राजदुत डा. ढकालले कतारमा रहेका नेपाली कामदाहरुलाई पर्न गएको समस्या समाधानका लागि हरपल तयार रहेको बताउनुभयो ।

डा.ढकालले नेपाली राजदुतवासले गर्नुपर्ने समन्वय, सहयोग र सहकार्यका लागि सदैव तयार रहेकोले नेपाली कामदारहरुको सुखदुःखमा साथ रहेको जानकारी दिनुभयो ।

अहमदले कतारका लागि नेपाली राजदुत डा. ढकाललाई स्वागत सम्मानका लागि धन्यवाद सहित अभार प्रकट गर्नुभएको छ ।
पत्रकार महासंघका केन्द्रिय अहमद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट जुन ६ तारिख अर्थात जेठ २३ गते प्रस्थान गर्नुभएको थियो ।

कतारको दोहा स्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँ लगायतका  पदाधिकारीहरु, पत्रकार अजमल अन्सारी लगायतका टोलिले स्वागत गर्नुभएको थियो ।

पत्रकार महासंघका केन्द्रिय सदस्य अहमद कतारको विभिन्न ठाउँको अवलोकन र कतारका मन्त्रीहरुसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । कतारको एक हप्ताको बसाईपछि अहमद जुन १३ तारिख अर्थात जेठ ३० गते मंगलवार स्वदेश फर्किनुहुनेछ ।

Share19Tweet12SendScan
Previous Post

निर्माण व्यवसायहरुको सधारण सभा सम्पन्न

Next Post

नेपाल-कतार बीचको सम्बन्धलाई प्रगाढ बनाउनु पर्छ: अहमद

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
नेपाल-कतार बीचको सम्बन्धलाई प्रगाढ बनाउनु पर्छ: अहमद

नेपाल-कतार बीचको सम्बन्धलाई प्रगाढ बनाउनु पर्छ: अहमद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In