Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

धरान उपमहानगरपालिकाले ल्यायो १ अर्ब ८९ करोडको बजेट

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन ७, २०८१
in समाचार, स्थानीय समाचार
धरान उपमहानगरपालिकाले ल्यायो १ अर्ब ८९ करोडको बजेट
29
SHARES
Share on FacebookShare on Twitter

सुनसरी — धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१र०८२ को लागि १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २ सय ८० को बजेट पेस गरेको छ ।
यसअघि नगरप्रमुख हर्क साम्पाङ र वडाध्यक्षहरुबीच विवाद भएर निर्धारित समयमा बजेट पेस गर्न नसकेको उपमहानगरले आइतबार सुरु १५ औं नगरसभामा उपप्रमुख अईन्द्रविक्रम बेघाले प्रस्तुत गरेको बजेट नीति तथा कार्यक्रममा कुल बजेटमा ४२ करोड ९७ लाख ६ हजार आन्तरिक स्रोत आय अनुमान गरिएको छ ।
आर्थिक वर्षका ०८१र८२ लागि आन्तरिक राजस्वबाट ४८ करोड ४१ लाख ३४ हजार २ सय ८०, संघीय सरकार अनुदानबाट ८९ करोड १९ लाख, प्रदेश सरकार अनुदान ६ करोड ४० लाख ६४ हजार सघीय राजस्व बाँडफाँडबाट २१ करोड ३४ लाख र प्रदेश राजस्व बाँडफाँडबाट २४ करोड ८ लाख ५० हजार प्राप्त हुने अनुमान गरिएको छ । उक्त अनुमानमध्ये २० वटै वडातर्फ २१ करोड तथा सम्झौता तथा कार्यक्रम सम्पन्न भई भुक्तानी हुन नसकेको क्रमागत आयोजनका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

उपप्रमुख बेघाले विभिन्न शीर्षकमा विभाजन गरी १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २ सय ८० को बजेट पेस गरेका हुन् । शिक्षा युवा तथा खेलकुदतर्फ सशर्त अनुदान ४३ करोड ८६ लाख ९५ हजारसमेत गरी ४६ करोड २६ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

स्वास्थ्यतर्फ घोषित विभिन्न नीति तथा कार्यक्रमलाई संबोधन गर्न सशर्त अनुदान ७ करोड ६३ लाख ८४ हजार समेत गरी ८ करोड ३ लाख ८४ हजार बजेट विनियोजन गरिएको छ । सामाजिक विकासतर्फ सामाजिक समावेशीकरण, सकारात्मक विभेद तथा लक्षित कार्यक्रमहरु संचालन गर्न करोड ४१ लाख बजेट विनियोजन गरिएको छ । आर्थिक विकासतर्फ अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि, पशु, सहकारी र उद्योगसम्बन्धी विभिन्न कार्यक्रमा संचालन गर्न सशर्त अनुदान १ करोड १५ लाख ४४ हजारसमेत गरी १ करोड ८४ लाख ९४ हजार बजेट विनियोजन गरिएको छ ।

वन वातावरण उर्जा तथा विपद व्यवस्थापनतर्फ विपद व्यवस्थापनको पूर्वतयारी लगायतका काम र विपद् व्यवस्थापन कोषको लागि आन्तरिक स्रोतबाट ब्यहोरिने १ करोड ४० लाख बजेट विनियोजन गरिएको छ । पर्यटनतर्फ धार्मिक, सांस्कृतिक तथा बहुजातीय विविधतायुक्त धरानलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न छनौट भएका कार्यहरुका लागि भन्दै २७ लाख ५० हजार र सशर्त अनुदानसमेत गरी ९० लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

सूचना तथा संचार क्षेत्रको विकासका लागि आन्तरिक स्रोतबाट २५ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । कानुन तथा न्याय सम्पादनतर्फ आन्तरिक स्रोतबाट १० लाख बजेट विनियोजन गरिएको छ ।

उपमहानगरले सार्वजनिक जग्गा संरक्षणतर्फ पनि बजेट विनियोजन गरेको छ । नगर क्षेत्रभित्र रहेका विभिन्न सार्वजनिक जग्गा संरक्षणसम्बन्धी कार्यक्रम संचालनका लागि आन्तरिक स्रोतबाट २० लाख बजेट विनियोजन गरिएको छ ।

Share12Tweet7SendScan
Previous Post

गृहमन्त्री लेखक र चीनका राजदूत चेन सङबिच भेटवार्ता

Next Post

हरिनगरका अध्यक्ष अन्सारीद्वारा इलाका प्रहरी कार्यालय हरिनगरालाई “क” श्रेणी बनाउन माग

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
हरिनगरका अध्यक्ष अन्सारीद्वारा इलाका प्रहरी कार्यालय हरिनगरालाई “क” श्रेणी बनाउन माग

हरिनगरका अध्यक्ष अन्सारीद्वारा इलाका प्रहरी कार्यालय हरिनगरालाई "क" श्रेणी बनाउन माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In