Saturday, October 3, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरका अध्यक्ष अन्सारीद्वारा इलाका प्रहरी कार्यालय हरिनगरालाई “क” श्रेणी बनाउन माग

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन ७, २०८१
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगरका अध्यक्ष अन्सारीद्वारा इलाका प्रहरी कार्यालय हरिनगरालाई “क” श्रेणी बनाउन माग
67
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । हरिनगर गाउँपालिका अध्यक्ष हाजी गफार अन्सारीले हरिनगर-४ स्थित इलाका प्रहरी कार्यालय हरिनगरालाई “क” श्रेणी बनाउन माग गर्नुभएको छ ।

हरिनगरका अध्यक्ष हाजी अन्सारीले गृहमन्त्री रमेश लेखकलाई प्रत्यक्ष भेटेर इलाका प्रहरी कार्यालय हरिनगरालाई “क” श्रेणी बनाउन माग गर्नुभएको हो ।

अध्यक्ष अन्सारीले सुनसरीको दक्षिणी भेगमा एक मात्र सुविधा सम्पन्न भौतिक संरचना राम्रो भएको हुँदा यस इलाका प्रहरी कार्यालयलाई यस पटक स्तरोन्नतिसहित “क” श्रेणी बनाउन माग गरिएको युवा नेता तथा नेपाली काङ्ग्रेस हरिनगर गाउँपालिकाका सह-सचीव रबिन्द्र कुमार मेहताले जानकारी दिनुभयो ।

सुनसरीको सिमावर्ती क्षेत्रमा पर्ने हरिनगर गाउँपालिकामा इलाका प्रहरी कार्यालयलाई छिटोभन्दा छिटो स्तरोन्नतिका लागि प्रक्रिया अगाडि बढाउनका लागि अध्यक्ष अन्सारीले अनुरोध गर्नुभयो ।

गृहमन्त्री रमेश लेखकले आफ्नो कार्यकालमा इलाका प्रहरी कार्यालय लाई “क” श्रेणी बनाउने गरि सम्पुर्ण प्रक्रिया अगाडि बढाउने प्रतिवद्वता जनाउनुभयो ।

कोशी प्रदेशका सदस्य हाजी ईस्राइल मन्सुरी, हरिनगर गाउँपालिकाका अध्यक्ष हाजि गफार अन्सारी, नेपाली काङ्ग्रेसकि नेतृ राधिका कटुवाल र युवा नेता रबिन्द्र मेहता लगायतकाले गृहमन्त्री लेखकलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

Share27Tweet17SendScan
Previous Post

धरान उपमहानगरपालिकाले ल्यायो १ अर्ब ८९ करोडको बजेट

Next Post

‘बोक्सी’ भन्दै ज्यादती, गाउँले रमिते

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
‘बोक्सी’ भन्दै ज्यादती, गाउँले रमिते

‘बोक्सी’ भन्दै ज्यादती, गाउँले रमिते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, अशोज १७, २०८३
Sat, October 3, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In