Friday, April 17, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

ट्राफिक प्रहरीद्वारा सरकारी मोटरसाईकल नियन्त्रणमा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २५, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
ट्राफिक प्रहरीद्वारा सरकारी मोटरसाईकल नियन्त्रणमा
108
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवामा ट्राफिक प्रहरी कार्यालय इनरुवाले आधा दजर्न मोटरसाइकल साँगलो लगाएर नियन्त्रणमा लिएको छ ।

राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड इनरुवाको २२ औं साधारण सभामा भाग लिन आएका सरकारी कर्मचारीहरुले बिदाको दिन मोटरसाईकल प्रयोग गरेको हुनाले ट्राफिक प्रहरी इनरुवाले साँगलो लगाएर नियन्त्रणमा लिएको हो ।

सरकारी कर्मचारीहरुले सरकारी मोटरसाईकल दुरुपयोग गरेको भन्दै ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी इनरवाका प्रमुख दिनेश कुमार चौधरीले बताएका छन् ।

मोटरसाइकल नम्बरहरु प्रदेश–१–०२,००१ ब २६२९, को १ ब १६५२, को १ ब २५७०, प्रदेश १–०२,००१ ब् २९८४, को १ ब ९९३, को १ ब २४९५ र बा १ झ ८९९६ नम्बर चार चक्के गाडीलाई समेत ट्राफिक प्रहरीले साँगलो लगाएर नियन्त्रणमा लिएको इनरुवा ट्राफिक प्रहरी प्रमुख चौधरीले जनाएका छन् ।

ट्राफिक प्रहरी प्रमुख चौधरीका अनुसार नियन्त्रणमा लिएर मोटसाईकल र चारचक्के गाडी सहित सरकारी प्लेट भएको र शनिवार बिदा भएको दिन दुरुपयोग गरेको हुदाँ नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालय सुनसरीको निर्देशन अनुसार आफूहरुले अगाडिको कदम चाल्ने ट्राफिक प्रहरी प्रमुख चौधरीको भनाई छ ।

६ वटा मोटरसाईकल र १ वटा चारचक्के गाडी गरेर जम्मा ७ वटा सरकारी रातो प्लेट नम्बर भएकाहरुले बिदाको दिन लिएर राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड इनरुवाको २२ औं साधारण सभामा सहभागि भएकाले साँगलो लगाएर नियन्त्रणमा लिएको बताइएको छ ।

ट्राफिक प्रहरी कार्यालय इनरुवाले राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड कार्यालय इनरुवाको पश्चिम पट्टी रोडको साइडमा साँगलो लगाएर नियन्त्रणमा लिएको बुझिएको छ ।

Share43Tweet27SendScan
Previous Post

ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द

Next Post

लालीगुराँसको प्रथम वार्षिक साधारण सभा सम्पन्न

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
लालीगुराँसको प्रथम वार्षिक साधारण सभा सम्पन्न

लालीगुराँसको प्रथम वार्षिक साधारण सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In