Monday, November 17, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

लालीगुराँसको प्रथम वार्षिक साधारण सभा सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २५, २०७७
in FEATURE, फाेटाे फिचर, समाचार, स्थानीय समाचार
लालीगुराँसको प्रथम वार्षिक साधारण सभा सम्पन्न
94
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसंह–१ मा रहेको लालीगुराँस साना किसान कृषि सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाले आफनो वार्षिक आय ब्यय सार्वजनिक गर्दै अगामी वर्षको योजना तथा कार्यक्रम पारित गर्दै साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाले गरेको ३२ लाख २७ हजार चार सय ८६ रुपैयाँको आय ब्यय विवरण सार्वजनिक गर्दै एक वर्षमा १३ हजार चार सय ७४ रुपैयाँ खुद मुनाफा गरेको साधारण सभामा सार्वजनिक गरेको छ ।

संस्थाका अध्यक्ष हिरालाल मेहताको अध्यक्षतमा सम्पन्न भएको साधारण सभामा अतिथिहरुले कृषि र किसानको आवश्यकता पूर्ती गर्न सहकारीले योगदान गर्ने बताएका थिए ।

अतिथिहरुले सहकारीबाट बचत र ऋणका साथै कृषि क्षेत्रमा योगदान गर्ने, स्थानीयलाई संगठित गर्ने, समुह कार्यमा मदत गर्ने भएकाले सहकारीको मूल्य मान्यता अनुसार काम गर्न आग्रह गर्दै सभाको सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुनम मेहताले संस्थाले छोटो समयमा धेरैलाई संगठित गरेको र त्यसमा अधिकांश महिलाको सहभागिता भएकाले संस्थाको प्रंशसा गरेकी थिईन् ।

त्यसैगरी नेपाली कांग्रेस भोक्राहा नरसिंहका सभापति युवराज दाहालले सहकारी मार्फत एकीकृत गर्न सक्ने संस्था भएकोले सबैले एक जुट भएर सहकारीलाई जनमैत्री बनाउन आवश्यक रहेको बताए ।

दाहालले सहकारी एक अर्कालाई जोडनुको साथै साना साना पूँजीलाई एकीकृत गर्ने भएकाले त्यसको विकास र बिस्तारमा लाग्न सहकारीलाई आग्रह गरें । सहकारी सामाजिक परिर्वतन गर्ने सम्वाहकको रुपमा रहेकाले यसमा सबैको सहभागिता आवश्यक रहेको बताए ।

त्यसैगरी कार्यक्रममा नेकपा भोक्राहा नरसिंह गाउँ कमिटिका रामकुमार मेहताले पालिकामा नमुना सहकारीको स्थापना गर्नुपर्नेमा जोड दिएका थिए ।

मेहताले अरु सहकारीको जस्तो काम कागज र झोलामा सिमित नपारी ब्यवहारिक रुपमा सिद्धान्त अनुसार काम गरेर गाउँको नमुना सहकारी बनाउन आग्रह गरें ।

उनले सहकारीको नाममा धेरै ठाउँमा बढेको बिकृतिबाट पाठ सिकेर असल कार्य गर्न र सहकारीलाई दिगोपना दिन आग्रह गरें ।

कार्यक्रममा महिला, बुद्धिजिवी, नागरिक समाज, युवा, शिक्षक मधुलाल मेहता, दीप नारायण मेहता, मनोज कुमार मेहता, श्याम प्रसाद दाहाल, मानबहादुर राउत, उमेश मेहता, रामपुकार मेहता, लक्ष्मण मेहता, कर्मचारी सीताराम मेहता, रामउदगार मेहता लगायतको सहभागिता रहेको थियो ।

Share38Tweet24SendScan
Previous Post

ट्राफिक प्रहरीद्वारा सरकारी मोटरसाईकल नियन्त्रणमा

Next Post

राष्ट्रसेवक बहुमुखी सहकारीको मतदान सुरु

Related Posts

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
Next Post
राष्ट्रसेवक बहुमुखी सहकारीको मतदान सुरु

राष्ट्रसेवक बहुमुखी सहकारीको मतदान सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, मंसिर १, २०८२
Sun, November 16, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In