Monday, August 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरमा भीषण आगलागी, पालिकाद्धारा राहत वितरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ३, २०७७
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगरमा भीषण आगलागी, पालिकाद्धारा राहत वितरण
102
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर–५ को बसन्तपुरमा शुक्रवार साँझ भीषण आगलागी हुदाँ डेढ करोड भन्दा बढीको क्षति भएको छ ।

हरिनगर गाउँपालिका वडा नम्बर–५ मा बसन्तपुरमा आगलागी पीडित परिवारलाई हरिनगर गाउँपालिकाको अध्यक्ष गफार अन्सारी मियाँको नेतृत्व टोलीले अग्निपीडित परिवारलाई राहत उपलब्ध गराएको छ ।

बसन्तपुरमा आगलागी भएको खबर पाउनका साथ पालिकाका अध्यक्ष अन्सारीले सो ठाउँमा पुगेका थिए । पीडित परिवारलाई सहयोग गर्ने आश्वासन दिएर फर्किएको केही घण्टामा नै राहत सामाग्री लिएर अग्निपीडितको घरमा गएर राहत उपलब्ध गराएका हुन् ।

पालिका अध्यक्ष अन्सारीले जनताको दुःखको घडीमा पनि सक्रियता देखाएर उनीहरुलाई राहत उपलब्ध गराएको हुदाँ उनीहरु खुशी भएका छन् । हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारीले उनीहरुको आवश्कता अनुसार राहत सामाग्री तत्काल उपलब्ध गराएको हो ।

शुक्रवार आगलागि हुदाँ ६ वटा भन्दा बढी घर जलेर नष्ट भएको छ भने धान, चामल,गहुँ र नगद सहित जलेर नष्ट भएको अगिनपीडितहरुले बताएका छन् ।

हरिनगर–५ बसन्तपुरका रमेश मण्डल, विवेक मण्डल, मोहन मण्डल, पशुपति मण्डल, तपेन मण्डल, पृथ्वीचन्द मण्डल, माधव मण्डल, सुरेश मण्डल र मैतोल देवी मण्डलको घरमा आगलागि हुदाँ डेढ करोड भन्दा बढीको क्षति भएको सुनसरी प्रहरीले जनाएको छ ।

अग्निपीडितहरुलाई हरिनगर गाउँपालिकाले जनही पाँच हजारको दरले उपलब्ध गराएको छ । उनहिरुलाई जनही चामल २५ केजी, चुरा ५ केजी, खानेतेल १ केजी, नुन १ केजी, भाडावर्तन १५ थान, कम्बल २ थान, झुल १ थान, मेट २ थान र भुजा १ पाकेट लागयतको सामाग्री उपलब्ध गराएको छ ।

यसैगरी सोही ठाउँमा नेपाल रेडक्रस सोसाइटी हरिनग्र उपशाखाले पनि अग्निपीडितहरुलाई राहत उपलब्ध गराएको छ । उनीहरुलाई जनही भाडावर्तन, त्रिपाल १ थान, कम्वल २ थान, पुरुष,महिला र बच्चालाई कपडा सेट, भुजा १ पाकेट उपलब्ध गराएको रेडक्रस हरिनगर उपशाखाका सभापति कृष्ण प्रसाद देवले जानकारी दिएका छन् ।

इनरुवा नगरपालिका र कोशी गाउँपालिकाबाट आएको बारुण यन्त्र र जनपथ प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिएको थियो ।

राहत वितरण कार्यक्रममा प्रदेश सभा सांसद ताहिर अन्सारी, गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, कार्यपालिका सदस्य सुशिल कुमार ठाकुर, नेपाली कांग्रेस हरिनगर गाउँपालिका सभापति शिवहरि श्रेष्ठ, हरिनगर रेडक्रस उपशाखाका हिरालाल पाल, वडा सचिव शमिम अन्सारी, पालिकाका महेश साह लगायतको सरोकारवालहरुको सहभागिता रहेको थियो ।

Tags: अध्यक्ष गफार अन्सारीदुःखभीषण आगलागीहरिनगरहरिनगर गाउँपालिका
Share41Tweet26SendScan
Previous Post

रामजीको निर्देशनमा सर्ट मुभी ‘एक लभर ’

Next Post

प्रधानमन्त्री मकुना हात्तीजस्तै : अन्सारी

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
प्रधानमन्त्री मकुना हात्तीजस्तै : अन्सारी

प्रधानमन्त्री मकुना हात्तीजस्तै : अन्सारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, भदौ ८, २०८३
Mon, August 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In