Wednesday, April 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी प्रहरीद्धारा ठूलो परिमाणको गाँजा बरामद

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २१, २०७७
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरी प्रहरीद्धारा ठूलो परिमाणको गाँजा बरामद
161
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ । ठूलो परिमाणको गाँजा एक गाडीमा रहेको सूचनाको अधारमा प्रहरीले इनरुवाको बलाहा नहर चौकमा गाडीलाई नियन्त्रणमा लिई दुई सय ५० केजी गाँजा बरामद गरेको सुनसरी प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनको आयोजना गरी दुई सय ५० केजी गाँजा सहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

सुनसरीको इनरुवा नगरपालिका–१ बलाहा नजिक सहायक नहरईनरुवा दुहबी सडक खण्डबाट को. १ च ९८५२ नम्बरको स्कार्पियो गाडीमा बाहिरबाट प्लाष्टिक तथा बोराले प्याकिङ गरी कपडाको रोल जस्तो देखिने गरी ९ (नौ) वटा बोरामा २ सय ५० के.जी. गाँजा सहित २ जना व्यक्रिलाई नियन्त्रणमा लिएको हो ।

धनकुटा जिल्लाको सिमावर्ति क्षेत्रबाट ठूलो परिमाणमा तयारी गाँजा निकासी भई सुनसरी र मोरङको बाटो हुँदै भारत तर्फ जाँदै गरेको सूचनाका आधारमा वराह क्षेत्रको चतरा देखी पछ्याउदै गर्दा उक्त स्थानमा पक्राउ गर्न सफल भएको सुनसरीका प्रहरी प्रमुख कमल थापाले बताएका छन् ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षकको टोलीले चेक गर्ने क्रममा ब्यारिकेट लडाएर भागेपछी, चेकिङलाई निरन्तरता दिदै अर्को टोलीले उक्त गाडीलाई फलो गरिएको थियो ।

भागेको गाडीलाई पक्राउका लागी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी उपरीक्षको टोली नै परिचालित भएको थियो र सोही टोलीले बलाहा नजिक सहायक नहरईनरुवा दुहबी सडक खण्डबाट नियन्त्रणमा लिएको हो । प्रहरीले ब्यारिकेट तोडेर भाग्दा उक्त गाडी माथि प्रहरीले एक फायर समेत गर्दा नियन्त्रण लिन नसकेपछि प्रहरीले पछ्याउँदै जाँदा इनरुवाको बलाहा नहर चौकमा नियन्त्रण लिन सफल भएको प्रहरी प्रमुख थापाले बताए ।

उक्त गाडी भाग्ने क्रममा को. १ब २४३६ र को. १ ब २१०५ नम्बरको मोटरसाईकललाई समेत पूर्ण रुपमा क्षति पुर्या्एको र ब्यारिकेटलाई क्षति गरी फरार हुने क्रममा ब्यारिकेटले ठक्कर लागी चतरा कोशी पुल नजिक चेकिङमा खटिएका प्रहरी जवान उदय राई घाईते भएका छन् ।

गाडी संगै चालक भोजपुर हतुवागढी गा.पा ९ बस्ने बर्ष २७ को अर्जुन खड्का र गाडीमा सवार रहेका धरान उपमहानगरपालिका–१ बस्ने बर्ष २६ को ज्याक्सन श्रेष्ठलाई पक्राउ गरिएको छ ।

गाडिमा रहेको दुई सय ५० केजी गाँजा सहित पक्राउ परेका अर्जुन खड्काको साथबाट नगद रु.१ लाख ५४ हजार र उक्त नियन्त्रणमा लिएको गाडीको सिट मुनिबाट धारिलो हतियार खुकुरी २ थानसमेत बरामद गरिएको छ ।

पक्राउ परेका दुई जनालाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट आठ दिन म्याद थप गरी अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।

भिडियो : 

Tags: जिल्ला प्रहरी कार्यालय सुनसरीपक्राउसूचनाहतियार
Share64Tweet40SendScan
Previous Post

फुटबल खेलाडी लामाको कतारमा सफलतापूर्वक शल्यक्रिया

Next Post

आफनो कथा सुनाउन प्रमोद खरेल इटहरी आउदै

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
आफनो कथा सुनाउन प्रमोद खरेल इटहरी आउदै

आफनो कथा सुनाउन प्रमोद खरेल इटहरी आउदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In