Tuesday, October 13, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जमुवामा दन्त शिविर

एक सय बढीले सेवा पाए

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २५, २०७७
in FEATURE, मुख्य खबर, स्थानीय समाचार
जमुवामा दन्त शिविर
74
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा–९ जमुवा टोलमा निःशुल्क दन्त शिविर तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ । जुनियर जेसीज इनरुवाको आयोजनामा एक दिने निःशुल्क दन्त शिविर तथा जनचेतना कार्यक्रम मंगलबार सम्पन्न भएको हो । सो शिविरमा एक सयभन्दा बढीले दातसम्बन्धी सेवा पाएका थिए । इनरुवा–९ जमुवाका एक सयभन्दा बढीले दातसम्बन्धी सेवा पाउनुका साथै उनीहरुलाई औषधिसमेत निःशुल्क वितरण गरिएको छ ।

जुनियर जेसीज इनरुवाले यसअघि पनि बालबालिकाहरुलाई निःशुल्क शिविरबाट सेवा प्रदान गरिएको थियो । जुनियर जेसीजले इनरुवामा सामाजिक कार्यहरु गर्दै आएको जुनियर जेसीज इनरुवाका अध्यक्ष कुनाल साहले जानकारी दिए । इनरुवाको विभिन्न क्षेत्रमा कार्य गर्ने लक्ष्य बोकेका जुनियर जेसीजले निःशुल्क शिविर गरेर स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर कामलाई अगाडि बढाएको जुनियर जेसीजका कार्यकारी उपाध्यक्ष अनुराग ढकालले बताए ।

जुनियर जेसीजमा युवाहरुको सक्रिय सहभागितामा सामाजिक कार्य गर्दै अगाडि बढिरहेको बेला विभिन्न सहयोगी निकायसँग समन्वयमा सामाजिक क्षेत्रमा भूमिका खेल्दै आएको जुनियर जेसीजका उपसभापति पिन्टुराम साहले बताए । सो शिविरमा १० जनाले दाँत निकालेका थिए ।

कार्यकारी उपाध्यक्ष सदन गुप्ता, उपसभापति पिन्टुराम साह, उपसभापति कृष्ण सरदार, युवा संयोजक निर्णय श्रेष्ठ, कानूनी सहलाकार अजय साह, व्यापार संयोजक अथारभा आचार्य, कोषाध्यक्ष निकेश सिंह, उपसभापति पुष्पराज मेहता लगायतकाले सोमबार इनरुवा–९ जमुवा टोलमा दन्त शिविरसम्बन्धी जनचेतना फैलाउँदै प्रचारप्रसार गरी शिविरको फाइदा लिनका लागि सबैलाई अनुरोध गरेका थिए । भगवती डेन्टल क्लिनिक एण्ड अर्थोडन्टिक केयरले निःशुल्क औषधि उपलब्ध गराएको थियो भने डाक्टर प्रकृति घिमिरे र डाक्टर सुयोग गिरीले सेवा प्रदान गरेको आयोजकले जनाएको छ ।

Share30Tweet19SendScan
Previous Post

श्रीमतीको हत्या आरोपमा सुन्दरहरैंचाका विष्णु पक्राउ

Next Post

कोसीको बगरबाट ४९ केजी गाँजा बरामद

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
कोसीको बगरबाट ४९ केजी गाँजा बरामद

कोसीको बगरबाट ४९ केजी गाँजा बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In