Thursday, October 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home फाेटाे फिचर

आयोजकले लगे १६ केजी कुखुरा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २८, २०७७
in फाेटाे फिचर, मुख्य खबर
आयोजकले लगे १६ केजी कुखुरा
52
SHARES
Share on FacebookShare on Twitter

गणेश यादव
इनरुवा । सुनसरीको इनरुवामा प्रथम उराँव स्तरीय भाले कप नकआउट फुटवल प्रतियोगिता आइतवार सम्पन्न भएको छ ।

नेपाल उराँव क्लव इनरुवा ४ बर्सेडाँडा हरियाली टोल इनरुवा ४ सुनसरीको आयोजना र ४ नम्बर वडा कार्यालयको सहयोगमा नकआउट फुटवल प्रतियोगिता सम्पन्न भएको हो ।

वडा कार्यालयले खेलकुद सामाग्री प्रदान गरेको र बैदेशिक रोजगारमा रहेका उराँव समुदायको युवाहरुले पनि रकम संकलन गरेर प्रतियोगितालाई सफल बनाउन सहयोग गरेको आयोजकले जनाएको छ ।

मंसिर १३ गतेदेखी सञ्चालन भएको प्रथम उराँव स्तरीय भाले कप नकआउट फुटवल प्रतियोगिता आइतवार सम्पन्न भएको छ । सो प्रतियोगितामा आयोजक संस्था नेपाल उराँव क्लव इनरुवा ४ प्रथम भएको छ भने दोश्रो मधुवन टिम भएको स्थानीय सुरज उराँवले जानकारी दिएका छन् ।

प्रथम हुनेलाई १६ केजी कुखुरा र दोश्रोलाई १० केजी कुखुरा सहित मेडल एवं प्रमाण पत्र वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष अशोक उराँवले बताएका छन् ।

उराँव समुदायको युवाहरुलाई संगठित बनाउन र उराँव भाषाको संरक्षण सम्वद्र्धन गर्नका लागि खेलकुदको माध्यमबाट एकीकृत गर्न खोजेकोले फुटवल प्रतियोगिताको आयोजना गरेको आयोजक संस्थाका सचिव उमेश उराँवले बताए ।

इनरुवामा बिभिन्न खेलकुद भएपनि उराँव जातजातिको मात्रै सहभागिता भएर कुनै पनि खेलकुद नभएकाले उराँव जातिको पहिचानको लागि र उराँव जातजातिबाट पनि खेलाडी उत्पादन गर्नका लागि यो नकआउट फुटवल प्रतियोगिताको आयोजना गरेको उनले बताए ।

प्रतियोगितामा प्रमुख अतिथि वडाका सदस्य लक्ष्मी बर्मा, बिशिष्ट अतिथिमा कृषि ज्ञान केन्द्रका प्रमुख नुनुलाल उराँव, उराँव भाषामा पीएचडी गरेको रामकिसुन उराँव, टोल विकास संस्थाका अध्यक्ष राजकुमार उराँव, दयानन्द उराँव, सशस्त्र प्रहरीका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Share21Tweet13SendScan
Previous Post

कोरोना बीमाको रकम हस्तान्तरण

Next Post

हात्ती आक्रमणबाट एकजनाको मृत्यु

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
हात्ती आक्रमणबाट एकजनाको मृत्यु

हात्ती आक्रमणबाट एकजनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In