Monday, August 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

दूषित पानी खाएर बिरामी हुनुपर्ने अवस्था अन्त्य गर्छौ :अध्यक्ष अन्सारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ९, २०७७
in समाचार, स्थानीय समाचार
दूषित पानी खाएर बिरामी हुनुपर्ने अवस्था अन्त्य गर्छौ :अध्यक्ष अन्सारी
63
SHARES
Share on FacebookShare on Twitter

भण्टाबारी । कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले जनता दूषित पानी खाएर बिरामी हुनुपर्ने अवस्था अन्त्य गर्ने वचन दिएका छन् । सुनसरीको कोशी गाउँपालीकास्थित भण्टाबारी खानेपानी आयोजना सोमबार उद्घाटन गर्दै अध्यक्ष अन्सारीले सो वचन दिएका हुन । सुनसरीको कोशी गाउँपालीका ८ मा अवस्थित भण्टाबारी खानेपानी आयोजना विश्व पानी दिवसको अवसर पारेर सोमबारबाट पुन संचालन ल्याइएको हो ।

कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीसहितका जनप्रतिनिधिको सक्रियतामा भण्टाबारी खानेपानी आयोजना संचालन आएपछि स्थानीय जनता लाभान्वित हुने भएका छन् । आठवर्षअघि संचालन आएपनि केही दिनपछि नै भण्टाबारी खानेपानी आयोजना बन्द भएको थियो ।

जनताको घर घरमा स्वच्छ पानी पुर्‍याउन भण्टाबारी खानेपानी आयोजना संचालनमा ल्याइएको बताउदै गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले जीर्ण अवस्थामा रहेका अन्य खानेपानी आयोजनासमेत छिटै संचालन ल्याइने बताए । खानेपानी आयोजना उद्घाटन गर्दै उनले भने स्वच्छ र सुरक्षित पानी पिउने सेवाग्राहीको धोको लामो कसरत पश्चात् पुरा भएको छ ।

हरिपुर र लौकही खानेपानी आयोजना पनि संचालनमा ल्याउछौं कोही जनता दूषित पानी खाएर बिरामी हुनुपर्ने अवस्था अन्त्य गर्छौ । २०७१ सालमा साविक हरिपुर र श्रीपुर गाविस हाल कोशी गाउँपालीका वार्ड नम्बर ६ र ७ का जनताको पहुँचमा स्वच्छ पानी पुर्‍याउने उद्देश्यले उक्त खानेपानी आयोजना निर्माण गरिएको हो ।

कोशी गाउँपालीकाको ३५ लाख ५० हजार,आरआरएन सुनसरीको १७ लाख ९२ हजार ४५२ रुपैयाँ, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको ४ लाख ९० हजार र स्थानीयको श्रमदानबाट उठेको २ लाख ४० हजार ४२८ रुपैयाँ गरी जम्मा ६० लाख ७२ हजार ८८० रुपैयाँलागतमा भण्टाबारी खानेपानी आयोजना पुन संचालनमा आएको हो ।

प्रदुषणयुक्त पानी पिउन बाध्य कोशी क्षेत्रका सर्वसाधारण खानेपानी आयोजना संचालनमा आएपछि स्वच्छ पानी पिउने भएका छन् स्थानीय मन्जुर आलमले भने अब दूषित पानी पिउने बाध्यता हट्नेछ । विगतमा संचालनमा आएर आयोजना बन्द भएको हुनाले यसपटक त्यसो हुन नदिन र खानेपानी आयोजनालाई निरन्तर दिन उनको आग्रह छ ।

ग्रामीण भेगका जनतालाई खानेपानी मार्फत स्वच्छ पानी घर घरमा पुर्‍याउने लक्ष्यका साथ संचालनमा ल्याउनु खुशीको कुरा हो सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने । यसको संरक्षण र सम्बर्द्धनमा सबैको पक्षको साथ र सहयोग रहनेमा आशावादी छु ।

जनता सुलभ दरमा स्वच्छ पानी पुर्‍याउने योजना रहेको हुनाले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट आवश्यकताअनुसार निरन्तर सहयोग गर्न अध्यक्ष अन्सारीले आग्रह गरेका थिए । कोशी गाउँपालीकामा संचालनमा आएको खानेपानी आयोजना निर्माणकार्यमा सरसफाइ डिभिजन कार्यालयले सहयोग गरेको बताउदै जनतालाई स्वच्छ पानी पुर्‍याउन आफ्नोतर्फबाट हरदम सक्ने सहयोग गर्न तत्पर रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरीका डिभिजन प्रमुख प्रदीपलाल कर्णले बताए ।

सबैको पक्षको सहयोगले संचालनमा आएको भण्टाबारी खानेपानी आयोजनाबाट जनता लाभान्वित हुने भएकोले समयसापेक्ष जनचाहनाअनुसार खानेपानीको स्तरउन्नति गर्दै लाग्ने खानेपानी आयोजनाका प्राविधिक सुशील कर्णले जानकारी दिए । भण्टाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष नुरे आलमको अध्यक्षतामा सम्पन्न भएको खानेपानी आयोजना उद्घाटन कार्यक्रममा जनप्रतिनिधि,सुरक्षा निकायका प्रमुखहरु,कर्मचारी,उपभोक्ता समितिका पदाधिकारी,कोशी गाउँपालीकाकि उपाध्यक्ष अनिता यादव,प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी,लेखाअधिकृत सुरप्रसाद दंगाललगायतको उपस्थिति रहेकोे थियो भने कार्यक्रम कोशी गाउँपालीकाकि खानेपानी फोकल पर्सन ललिता लम्सालले संचालन गरेकी थिइन् ।

Share25Tweet16SendScan
Previous Post

Next Post

बालबालिकालाई पोशाक वितरण

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
बालबालिकालाई पोशाक वितरण

बालबालिकालाई पोशाक वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, भदौ ८, २०८३
Mon, August 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In